दिवंगत पदयात्रीप्रति बीएनएसीको श्रद्धाञ्जलि

लन्डन । दि ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी) ले केही साता अघि हिमआंधीका कारण मनाङ, थोरोंग ला लगायत क्षेत्रमा ज्यान गुमाएका पदयात्री, पथ प्रदर्शकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

काउन्सिल अध्यक्ष प्रा. डेभिड गेलनरले बुधवार एक विज्ञप्ति प्रकाशित गर्दै पथ प्रदर्शकहरुलाई काम गर्ने उचित वातावरण बनाउन नेपाल सरकारले गम्भीरतापूर्वक लिने अपेक्षा समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री