भूकम्पपछिको नुवाकोटको दैनिकी (फोटो फिचर)

काठमाडौं। भूकम्प प्रभावित नुवाकोटको केही दृश्यहरु । कसरी मानिसले आफ्नै दैनिक जीवन गुजार्दै छन्। मंगलबार र बुधबार खिचिएका केही तस्वीरहरु।

नुवाकोटको तुप्चेकी एक महिला भत्केको घर नजिक बसेर फोनमा कुरा गर्दै।

घरको भत्किन बाँकी रहेको स्थान हटाउँदै तुप्चेका एक युवा।

अस्थायी बसोबासका लागि पुराना जस्तापाता सोझाउँदै गरेका तुप्चेका एक वृद्ध।

भुकम्पमा घर भत्किएपछि बारीको पाटोमा खाना पकाउँदै गरेकी एक महिला।

सरकारी कर्मचारीलाई दोस्रो चरणमा मात्रै पाल पाउने भएपछि काठमाडौंबाट पाल किनेर फर्केका जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी।

त्रिशुली अस्पताल भत्केपछि पालमुनी सारिएका विरामीहरु।

भत्केको त्रिशुली अस्पताल।

भत्केको त्रिशुली अस्पताल।

त्रिशुली अस्पतालमा भत्किएको घर हेर्दै अस्पतालको कर्मचारी।

त्रिशुली अस्पतालमा भत्किएको घर हेर्दै अस्पताल कर्मचारी।

प्रतिक्रिया

सम्बन्धित सामाग्री