सृष्टि देखिइन् बलिउड गीतमा

1243825_590705320971270_1465568263_o

लन्डन । २०१२ की मिस नेपाल श्रृष्टि श्रेष्ठले बलिउड सिनेमामा समावेश एउटा गीतमा अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । श्रृष्टिले वर्ष दिन अघि अभिनय गरेको भिडियोलाई टि सिरिजले मंगलबार यूट्युवमार्फत सार्वजनिक गरेको हो । श्रृष्टिले गत वर्ष रिलिज भएको सन्नी लियोनको फिल्म ज्याकपटको कभी जो बादल वर्षे… गीतको अनप्ल्गड संस्करणको भिडियोमा अभिनय गरेकी हुन् ।

सृष्टि मिस नेपालमा भाग लिन जानुअघि परिवारसंग बेलायतको कर्नवाल बस्दै आएकी थिइन् । उनको परिवार रेष्टुरेन्ट व्यवसायमा संलग्न छ ।

उनी अभिनित सेक्सी भिडियो यस्तो छः

प्रतिक्रिया

सम्बन्धित सामाग्री