प्रधानमन्त्री ओलीलाई फिनिस समकक्षीद्वारा बधाई

Flag_of_Finland

काठमाडौँ, २८ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकामा उत्तरपश्चिमी मुलुक फिनल्याण्डले हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेको छ ।

फिनल्याण्डका प्रधानमन्त्री जुहा सिपिलाले आफ्ना नेपाली समकक्षीलाई आज एक बधाई एवम् शुभकामना सन्देश पठाएर प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री