पहिलोपटक न्याय परिषद् सदस्य महिला

CX9pm-KUQAEn-fj

काठमाडौ, २१ पुस । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशका हैसियतले सुशीला कार्की आजदेखि न्याय परिषद् सदस्य हुनुभएको छ ।

वरिष्ठ न्यायाधीश एवम् न्याय परिषद् सदस्य गिरिशचन्द्र लाल उमेरका कारण मङ्गलबारबाट अवकाश लिएपछि वरिष्ठ न्यायाधीशको हैसियतले कार्की न्याय परिषद् सदस्य हुनुभएको हो ।

नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीशले ६५ वर्षपछि पुगेपछि अवकाश लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री