देविका र सन्दिप भन्दैछन् काठमाण्डौंमा घर छ…(म्यूजिक भिडियो)

11703510_749657538495618_1165707279824706613_o

देविका केसी

काठमाण्डौं । अहिलेकी चर्चित लोक गायिका देविका केसी र गायक सन्दिप न्यौपानेको नेपाली नयां लोक दोहोरी भिडियो ‘काठमाण्डौंमा घर छ…’ बजारमा आएको छ । गत २७ नोभेम्बरमा म्यूजिक नेपालले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

उक्त गीत नरेश खातीले लेखेका हुन् । भिडियोमा आरुसी, एस गौतम र अमृतले अभिनय गरेका छन् । भिडियो निर्देशन शंकर बिसीको छ ।

हेर्नुस् म्यूजिक भिडियो

प्रतिक्रिया

सम्बन्धित सामाग्री