सिड्नीबाट प्रनयको ‘एकान्तमा’


लन्डन । प्रनय केडी श्रेष्ठले प्रणय दिवसका अवसरमा आफ्नो नयां गीत सार्वजनिक गरेका छन् । प्रनयले ‘एकान्तमा’ बोलको गीत र म्यूजिक भिडियो बिहीबार सार्वजनिक गरेका हुन् । उनी सन् २०११ देखि अष्ट्रेलियाको सिड्नी बस्दै आएका छन् ।

सार्वजनिक नयां गीतको लेखन, संगीत र गायन स्वयं प्रनयकै छ । म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका छन् भने स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय छ ।

ललितपुर स्थायी घर भएका श्रेष्ठ अष्ट्रेलियामा हुने विभिन्न कार्यक्रममा पनि गाउने गर्छन् ।

हेर्नुस गीतको म्यूजिक भिडियोः

प्रतिक्रिया

सम्बन्धित सामाग्री