पत्रकार नृपेश उप्रेतीको नयाँ गीतको भिडियो सार्वजनिक

लण्डन । नेपाल पत्रकार महास‌ङ्घ युकेका सदस्य गीतकार नृपेश उप्रेतीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘यस्तो माया’ बोलको गीतमा अर्जुन पोखरेलले स‌ङगीत दिएका छन् भने श्वर दुर्गा खरेल र फिरोज बस्नेतले दिएका छन् । सुब्रत आचार्यले निर्देशन गरेको म्यूजिक भिडियोमा नायिका नम्रता श्रेष्ठ र पिटरबोरो नेपाली समाजका अध्यक्ष पवन शर्माले अभिनय गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री