विश्व सम्मेलनमा बेलायतबाट १ सय ४९ प्रतिनिधि (नामावलीसहित)

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनमा बेलायतबाट कुल १ सय ४९ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ६ जना आइसीसी सदस्यहरुसहित एनआरएनए यूकेका १ सय ४३ जना प्रतिनिधिको अन्तिम नामावली आइतबार प्रकाशित गरिएको हो । १८ जनालाई भने वेइटिङ्ग लिस्टमा राखिएको छ ।

एनआरएनए विश्व सम्मेलन अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंको हायाल होटलमा हुंदैछ ।

सम्मेलनका लागि विश्वभरबाट करिब १५ सय सहभागी हुने अपेक्षा छ । नयां नेतृत्वका लागि अध्यक्षमा भवन भट्ट, जमुना घले र टिबी कार्कीको नाम आएको छ । उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य, सोनाम लामा लगायतको उम्मेदवारी छ ।

हेर्नुहोस् को को जांदैछन् सम्मेलनमा ?

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री