आइतबार, भदौ ३ २०७५ | Sun, August 19, 2018
नेपालको समय: ११:४३ | UK Time: 06:58

गायिका माण्डवीले जब फूलमा देखिन् रोमाण्टिक लभ…

विनेपाली
२०७५ जेठ २४ गते १०:२२

काठमाडौं । दुई हजार बढि गीत गाएर नेपाली संगीत आकाशमा स्थापित भइसकेकी गायिका माण्डवी त्रिपाठी एउटा फरक शैलीको गीत लिएर दर्शक श्रोतामाझ आएकी छन् । उनको ‘जब फूलमा…’ बोलको क्लासिकल बेस्ड गीत सोमबार रिलिज भएको हो । गीतमा संगीत शब्द विपिन आचार्यको छ । नयां गीत श्रोताले रुचाइदिने विश्वास माण्डवीको छ ।

गीतको म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की र अनन्त लामिछानेले अभिनय गरेका छन् ।

म्यूजिक भिडियो हेर्नुहोस्-

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक