बुधबार, असोज ३ २०७५ | Wed, September 19, 2018
नेपालको समय: ०३:४६ | UK Time: 23:01

गोल्डेनसिपमा दोहोरी सुरु

विनेपाली
२०७५ जेठ २५ गते २०:५६

 लण्डन । साउथ हयारोस्थित गोल्डेनसिप रेस्टुराँमा प्रत्येक शुक्रबार दोहोरी सुरु भएको छ । लोकप्रिय कलाकारहरु चन्द्रा कार्की र बद्री केसीले दोहोरी गाउने छन् । 

गोल्डेनसिप रेस्टुराँका संचालक देब गुरुङले लण्डनमा दोहोरी गीत संगीतको माग बढेसंगै अब नियमित दोहोरी राखिएको जनाए ।  

ग्राहकले दोहोरी सुन्न मात्र होइन, कलाकारहरुसँग गाउन पनि सक्ने छन् । रेस्टुराँले अहिले नेपाली खानाको बिशेष ‘मेनु’ पनि ल्याएको संचालक देब गुरुङले बताए ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक