तमु समाज युकेको सामाजिक भवन किन्न एकै दिन उठ्यो ८५ हजार पाउन्ड 



लन्डन । तमु समाज युकेले सामाजिक भवन खरिद परियोजनाको सहयोगार्थ गत ५ मे २०१९ का दिन एक भव्य च्यारिटी कार्यक्रम गरेको छ । लण्डनस्थित हयारो लेजर सेन्टरको बाइरोन हलमा झन्ढै ७० भन्दा बढि नेपाली संघसंस्थाका प्रतिनिधि, व्यापारी, बुद्धिजिवी लगायत करिब ५ सय माझ च्यारिटी भएको हो । उक्त च्यारिटी कार्यक्रमबाट सामाजिक भवन खरिद परियोजनाका लागि … Continue reading तमु समाज युकेको सामाजिक भवन किन्न एकै दिन उठ्यो ८५ हजार पाउन्ड