तमु समाज युके आमा समूहले गरयो बुद्ध पुजा

लन्डन । तमु समाज युके आमा समूहले २५६३ औं बुद्ध जयन्ती तथा पूजा कार्यक्रम गरेको छ । शान्तिका अग्रदूत, एसियाका तारा तथा नेपालका राष्ट्रिय विभूति भगवान गौतम बुद्धको जन्म, बोधीलाभ (बुद्धत्व 
प्राप्ति) तथा महापरिनिर्वाण भएको पुण्यतिथि बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको अवसरमा लन्डन वेम्ली बरहाम पार्कस्थित तमु समाज युके नेपलिज कम्युनिटी सेन्टरमा कार्यक्रम भएको हो … Continue reading तमु समाज युके आमा समूहले गरयो बुद्ध पुजा