शनिबार, मंसिर २१ २०७६ | Sat, December 07, 2019
नेपालको समय: १७:३२ | UK Time: 11:47

एनआरएनए यूकेको हालसम्म १० बुथको नतिजा यस्तो छ

विनेपाली
२०७६ असोज ४ गते ०:३८

लण्डन ।  एनआरएनए यूकेको हालसम्म १० बुथको नतिजा सार्वजनिक भएको छ । निर्वाचन समितिले राती १२.२५ मा उक्त नतिजा दिएको हो । अब ह्यारो र अल्डरसटको नतिजा छिट्टै आउने समितिले जनाएको छ । विवादित बेजिङस्टोकको गणना गर्न बाँकी छ ।  

हाल सम्मको नतिजामा महिला सचिब रन्जिता मल्ल अग्रस्थानमा छिन्  ।

नतिजा:

अध्यक्ष-

पुनम गुरुङ २३१४

शेर सुनार २४५५

महिला उपाध्यक्ष-

बिमला लिम्बु  १६९१

रोजिना प्रधान राई  २४०२

उपाध्यक्ष-

धन सार्की  १०६८

कमल पौडेल १२०५

पशुपति पोखरेल १७५३

प्रेम गाहामगर २०२५

सुनिल खड्का १४५६

महासचिब-

कर्मा पहाडी १६८३

फडिन्द्र भट्टराई २४०४

महिला सचिब-

रन्जिता मल्ल २५०५ 

लिला माबो १२७४ 

युवा संयोजक-

नबीन गुरुङ २२०७

अनिल मल्ल १४७१ 

महिला संयोजक-

क्षमता ढकाल १८२० 

प्रसुना कंडेल  १८८५

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक