तमु समाज युकेको ल्होछार/ल्होसार तयारी

लण्डन । तमु समाज युकेले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि ल्होछार/ल्होसार मनाउने भएको छ ।  तमु (गुरुङ) भेषभुषा, कला संस्कृतिको संरक्षण-सम्बर्द्धन गर्दै आफ्नो पहिचान जीवन्त राख्न समाजले आउँदो जनवरी ४ तारिख शनिबार २०२० ह्यरो लिजर सेन्टरमा कार्यक्रम गर्ने भएको हो । च्यु (मुसा बर्ग) ल्होछार भब्य तवरबाट सम्पन्न गर्न तमु समाज युकेको ल्होछार/ल्होसार तयारी … Continue reading तमु समाज युकेको ल्होछार/ल्होसार तयारी