बिहीबार, साउन ३ २०७५ | Thu, July 19, 2018
नेपालको समय: ०१:४० | UK Time: 20:55

नेपाली क्रिकेट टोली बिहीबार बेलायत आउंदै, नेदरल्यान्ड्ससँगको खेलपछि शक्तिको सन्यास

लण्डन -बेलायतको लर्ड्समा एमसीसी, नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्सविरुद्ध हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न आउने नेपाली क्रिकेट टोलीलाई बुधबार विदाई गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन् । त्रिकोणात्मक... विस्तृत

युके समाचार

ब्रिटिस आर्मीमा अब नेपाली महिलालाई पनि भर्ती लिइने

लन्डन – दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको...

सगुनद्वारा एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई एक लाख डलरको शेयर दिने घोषणा

लन्डन । सोसियल इ-कमर्स साइट ‘सगुन’ ले आफ्नो एक लाख डलर मुल्य बराबरको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको...

बेलायतका लिम्वुहरुले मनाए मौलिक पर्व सिसेक्पा तङनाम

लन्डन । बेलायतमा रहेका लिम्वुहरुले आफ्नो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने संक्रान्ति भव्य रुपमा मनाएका छन् । गत शनिबार फेल्थाम कम्युनिटी कलेज प्राङगणमा किरात याक्थुङ...

रेडिङमा कविता प्रतियोगिताका साथ भानु जयन्ती

लन्डन । ग्रेटर रेडिङ नेपाली कम्युनिटी एसोसिएसनले कविता प्रतियोगितासहित २०५ औं भानु जयन्ती मनाएको छ । जुलाई १४ तारिखका दिन कविता वाचन तथा...
वीनेपाली स्पेशल

बेलायती नागरिकता लिने नेपाली ३३ हजार ७ सय ४०

लन्डन । बेलायती नागरिकता लिने नेपालीको संख्या ३३ हजार माथि पुगेको छ । बेलायतको गृह मन्त्रालय (होम अफिस) को...

०७४ राजनीति : निर्वाचन र राजनीतिक उथलपुथलको वर्ष

काठमाडौँ-विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को...

बेल्जियममा नेपाली पाठशाला : ३५ बालबालिकाले सिक्दैछन् कखरा

लिस्बन-युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ । बेल्जियममा...
मल्टिमिडिया
हाम्रो नेपालमा

साउदी अरबमा ३८ नेपाली अलपत्र

खोटाङ-वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन...

जिप दुर्घटनामा ७ को मृत्यु, ४ जना घाइते

सुर्खेत-रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते...
अन्तराष्ट्रिय

विद्रोहीको निहुँमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएन

बेरुत, २ साउन – सिरियाका विद्रोहीको निहुंमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । विद्रोहीको बलियो पकड रहेको दक्षिण सिरियामा भएको...

किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा

जाकार्ता, २ साउन – इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय...
रंगमञ्च

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

काठमाडौँ-मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आयोजना गर्ने ‘मिस टुरिजम–२०१८’...
दृष्टिकोण

भवन भट्ट, किन सुस्त ?

- राजकुमार थापा
प्रारम्भः तीव्र प्रतिस्पर्धा हुने ठानिएको दश महिना अघि सम्पन्न गैर आवासीय नेपाली संघ...

बेलायतको नेपाली समाजका ‘रोलमोडल’
 बाटै सामाजिक सञ्जाल दुरुपयोग

- श्याम लुईंटेल
लन्डन । सामाजिक सञ्जालको सही प्रयोगले विश्वभर छरिएर बसेका मानिसहरु एउटै परिवारमा बसेको...
अन्तर्वार्ता
English
विनिमय दर
फेसबुक