मंगलबार, मंसिर २५ २०७५ | Tue, December 11, 2018
नेपालको समय: ०२:२२ | UK Time: 20:37

म्यानमारको जंगलमा लागेको आगो चिनियाँ सिमानासम्म

कुनमिङ्, ९ फागुन । म्यानमारको जंगलमा लागेको आगो अधिकारीहरुले नियन्त्रणमा लिन सकेका छैनन् । म्यानमारको जंगलमा तीन दिन यतादेखि भीषण रुपमा आगालागी भएको छ । सो आगलागि चिनियाँ सिमाना युनान प्रान्तका कैयौं भागसम्म पुगेको...

९३ वर्ष पुग्दा पनि राष्ट्रपति पद त्याग्न चाहन्नन् मुगावे

हरारे, ८ फागुन । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्नुहुनेभएको छ र उहाँले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताउनुभएको छ । उहाँले एक रोडियो प्रसारणलाई दिनुभएको...

ट्रम्प विरुद्ध टेक्सासमा फेरि प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरु-...

हिमपात र चिसोले अफगानिस्तानमा १४ को मृत्यु

सिबेघान (अफगानिस्तान), ८ फागुन । अफगानिस्तानको उत्तरी क्षेत्रमा गत २४ घन्टा यता परेको हिमपातका कारण भएको अत्यन्त चिसोका कारण १४ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । यस प्रकोपबाट मृत्यु हुनेमा दुईजना...

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन । समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ ।...

अमेरिकी चेतावनीका बाबजुद इरानले नयाँ सैन्य अभ्यास गर्ने

तेहरान (इरान), ७ फागुन । इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य सङ्गठनका वरिष्ठ कमाण्डर मोहम्मद पाकपोरले शनिबार बताउनुभएको छ । ग्रान्ड प्रोफेट ११ नामाकरण गरिएको उक्त सैन्य...

युरोपसँगको सहकार्य मजबुत बनाउन अमेरिकालाई मर्केलको आग्रह

म्युनिक, ७ फागुन । जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकालाई युरोपियन युनियन (इयु), संयुक्त राष्ट्रसङ्घ र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) जस्ता बहुपक्षीय हितका लागि कार्यरत सङ्घसंस्थासँगको सहयोग र सम्बन्धलाई मजबुत बनाएर अघि बढ्न आग्रह...

‘बेलायत ईयूबाट अलग्गिन दुई वर्ष ज्यादै कम’

स्टकहोम (स्वीडेन), ६ फागुन । स्वीडेनी प्रधानमन्त्री स्टेफेन लफभेनले बेलायतको ‘युरोपियन युनियन’ ईयूबाट वहिर्गमन दुई वर्षभित्र गर्ने भनी गरिएको तयारी सारहै कठिन कार्य भएको बताउनुभएको छ । लफभेनले ब्रेक्जिट प्रक्रियाबारे अमेरिकी सञ्चारमाध्यम (एपी) सँगको...

इराक विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५९

बग्दाद (इराक), ६ फागुन । इराकमा बिहीबार भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको इराकी प्रहरीले शनिबार जनाएको छ । घटनामा ६६ जना इराकी नागरिक घाइते भएका छन् । इराकको दक्षिणमा रहेको...

पाकिस्तान अशान्त बन्दै, चार दिनमा १०१ मारिए

इस्लामाबाद, ६ माघ । पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तीमा १०१ जनाको मृत्यु भएको छ भने अरु ३०० जना भन्दा बढी घाइते भएका छन्...

अन्तर्राष्ट्रिय सहयोगको प्राथमिकता सूचीमा राख्न लक्जम्बर्गसंग आग्रह

काठमाडौँ, ५ फागुन । हाल युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले लक्जम्बर्गका प्रधानमन्त्री ज्याभियर बेटेलसँग आज उहाँको कार्यकक्षमा भेटी लक्जम्बर्गले उपलब्ध गराउने अन्तर्राष्ट्रिय सहयोगको प्राथमिकता सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्नुभएको छ...

पुटिनद्वारा अमेरिकी गुप्तचर निकायसँगको सहकार्यमा जोड

मस्को (रसिया), ५ फागुन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतङ्कवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)...
फेसबुक