बुधबार, असार ११ २०७६ | Wed, June 26, 2019
नेपालको समय: ०७:५९ | UK Time: 03:14

सुडानमा हिंसा रोक्न राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ, १७ वैशाख । संयुक्त राष्ट्रसङ्घले युद्धरत दक्षिण सुडानका विद्रोहीलाई हिंसात्मक विद्रोहको बाटो त्याग्न आग्रह गरेको छ । त्यहाँको युद्धरत पक्षलाई युद्धको बाटो त्यागेर शान्ति वार्ताको बाटो समात्न आग्रह गरेको हो । विश्वको...

उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण असफल

सोल, १६ वैशाख । अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताउनुभएको केही समयपछि उत्तर कोरियाले पुनःएउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । तर उक्त परिक्षण सफल भने हुन सकेन् । दक्षिण...

टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

अङ्कारा, १४ वैशाख । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ ।...

पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

इस्लामाबाद, १४ वैशाख । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । सामुद्रिक व्यापारसम्बन्धी...

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास चीनलाई पिरलो

बर्लिन (जर्मनी), १३ वैशाख । चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । साथै कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको...

टर्की प्रशासनद्वारा असफल ‘कु’ प्रयासका एक हजार समर्थक पक्राउ

इस्तानबुल (टर्की), १३ वैशाख । टर्कीको प्रशासनले अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका मुस्लमान धर्मगुरु फेतुल्लाह गुलेन समर्थक करिब एक हजार नागरिकलाई बुधबार पक्राउ गरेको छ । यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हालै भएको जनमतसङ्ग्रहमा...

ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने

क्यानबेर्रा (अस्ट्रेलिया), १३ वैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री मल्कुलम टर्नबुल आगामी हप्ता अमेरिका भ्रमणमा जानुहुने भएको छ । अमेरिकाको राजधानी न्युयोर्कमा उहाँले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलोपटक भेट्नुहुने कार्यक्रम छ । उहाँहरुकाबीचमा टेलिफोन वार्ता भएको...

भूमध्यसागरीय क्षेत्र हुँदै यूरोप पुग्ने शरणार्थी सङ्ख्या वृद्धि

जेनेभा (स्विटजरल्यान्ड), १२ वैशाख । सन् २०१७ को जनवरीदेखि हालसम्म जम्मा ४३ हजार आप्रवासी तथा शरणार्थी भूमध्यसागरीय क्षेत्रको बाटो युरोप पुगेका अन्तर्राष्ट्रिय आप्रवासी शरणार्थी सङ्गठन आइओएमले आज सार्वजनिक एक प्रतिवेदनमा जनाएको छ । पछिल्लो...

चीनमा ३३ करोड नयाँ जागिर थपियो

  बेइजिङ, १२ वैशाख । चीनमा यस वर्षको पहिलो चार महिनामा भित्र ३३ करोड नयाँ रोजगारी सृजना भएको छ । यस कारण बेरोजगारी सङ्ख्यामा कमि आएको छ । सरकारी अधिकारीले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा...

अमेरिकी पूर्वराष्ट्रपति बुस अझै अस्पतालमा

हाउस्टन (संयुक्त राज्य अमेरिका), १२ वैशाख । फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना हुनुभएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसलाई अस्पतालमै निगरानीमा राखिएको छ । स्थानीय अस्पतालमा उहाँलाई निरन्तर निगरानीसहित उपचार भइरहेको सोमबार अस्पतालद्वारा...

नक्सालवादी विद्रोहीको धरापमा २४ को मृत्यु

नयाँ दिल्ली (भारत), ११ वैशाख । भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । ‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’ का कम्तीमा...

उत्तर कोरियाली समस्याबारे अमेरिका तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता

बेइजिङ्ग, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुई देशका बीच रही आएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली...
फेसबुक