बिहीबार, असार ५ २०७६ | Thu, June 20, 2019
नेपालको समय: ११:१९ | UK Time: 06:34

विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताबीच पहिलो भेटवार्ता हुंदै

बेइजिङ, २४ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी जिन पिङबीच हुन लागेको भेटवार्ता मुख्यतः पाँचओटा बुँदामा केन्द्रित हुने भएको छ । विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताहरुका बीचमा पहिलो...

अमेरिकी विदेशमन्त्री रुस आउँदै

मस्को, २४ चैत । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्नुहुने भएको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र रुसको पछिल्लो सम्बन्ध र थप सहकार्यका बारेमा छलफल गर्न विदेशमन्त्री टिलरसन...

विश्व शान्ति र स्थिरतालाई चुनौति दिंदै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

सोल, २३ चैत । अमेरिका र चीनका राष्ट्रपतिहरुको औपचारिक भेटबार्ता हुन लागेका बेला बुधबार उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाको पूर्वी बन्दरगाहा सिन्पोबाट क्षेप्यास्त्र प्रहार गरेको अमेरिका र दक्षिण...

सिरियामा विषाक्त ग्यास आक्रमणको सर्वत्र निन्दा, मर्नेको सङ्ख्या ७२ पुग्यो

बेरुत, २३ चैत । सिरियाको इदलिबमा मङ्गलबार भएको विषाक्त ग्यास आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । मृत्यु हुनेमध्ये २० जना बालबालिका र १७ जना महिला रहेको अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर...

कोलम्बियामा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २९०

मोकोआ (कोलम्बिया), २३ चैत । दक्षिणी कोलम्बियामा बाढी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या बुधबार सम्म २९० पुगेको छ । खोजी तथा उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीले बताएका छन् ।...

फ्रान्सद्वारा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह

पेरिस (फ्रान्स), २२ चैत । फ्रान्सले मङ्गलबार सिरियाको इदलिबमा भएको भनिएको विषाक्त ग्यास आक्रमणमा दर्जनौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको भन्दै तत्काल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरी यस विषयमा छलफल गर्न मङ्गलबार आग्रह...

सिरियामा विषालु ग्यास आक्रमणमा मर्नेको सङ्ख्या ३५

  दामस्कस, २२ चैत । उत्तरपश्चिमी सिरियामा भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३५ पुगेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले मृतकमध्ये अधिकांश आम नागरिक रहेको जनाएको छ । मङ्गलबार बिहानै...

चिनिया राष्ट्रपति फिनल्याण्ड प्रस्थान, ट्रप्पलाई भेट्ने

बेइजिङ, २२ चैत । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गर्नुभएको छ । अमेरिकाको फ्लोरिडामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्ने कार्यतालिका समेत रहेको भ्रमणको सुरुमा उहाँ फिनल्याण्ड...

प्रतिपक्षी दलले मुनलाई राष्ट्रपति उम्मेदवार बनाउने

सोल (दक्षिण कोरिया), २१ चैत । दक्षिण कोरियाको प्रतिपक्षी दल मिन्जु पार्टीले आफ्नो आधिकारिक राष्ट्रपतिको उम्मेदवारमा सोमबार मुन जाए इनलाई छानेको छ । मिन्जु पार्टीका अध्यक्षसमेत रहेका मुन मत सर्वेक्षणमा सबैभन्दा अग्रणीस्थानमा देखिनुभएको थियो...

विस्फोटपछि रसियामा यातायात सुरक्षामा कडाई

सेन्ट पिटर्सबर्ग (रसिया), २१ चैत । रसियाको आतङ्कवाद विरोधी राष्ट्रिय समितिले सेन्ट पिटर्सबर्गमा भएको विस्फोटपछि यातायात क्षेत्रमा देशभर सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ । रसियाली समाचार संस्था तास र इन्टरफ्याक्सका अनुसार सोमबार स्थानीय...

टर्कीमा भएको प्रदर्शनबाट एक लाख बढी पक्राउ

अन्कारा, २१ चैत । टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिनुभएको छ । सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरु पक्राउ...

कोलम्बियामा मृत्यु हुनेको सङ्ख्या २५४ पुग्यो

मोकोआ (कोलम्बिया), २१ चैत । कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरुको सङ््ख्या २५४ पुगेको छ । मोकमोआमा भएको घटनामा परी मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् । अन्य २०० जना घाइते भएको स्थानीय...
फेसबुक