शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: १४:२२ | UK Time: 09:37

इराकमा मार्च महिनामा ५४३ सर्वसाधारणको मृत्यु – राष्ट्रसङ्घ

बग्दाद (इराक), १९ चैत । इराकमा मार्च महिनाभरि भएका आतङ्कवादी आक्रमण, सेना तथा विद्रोही समूहसँग भएका झडपमा गत महिना अर्थात् मार्चमा ५४३ जना इराकी सर्वसाधारणको मृत्यु भएको र ५६१ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घ...

फिलिपिन्सको कम्युनिष्ट विद्रोही वार्ताका लागि तयार

मनिला, १९ चैत । विश्वकै सबैभन्दा लामो समय सङ्घर्ष गरिरहेको फिलिपिन्सको कम्युनिष्ट विद्रोही समुहले युद्धविराम गर्ने बारेमा छलफल गर्न तयार रहेको जनाएको छ । गरिविको चपेटामा रहेको देश फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट विद्रोहीको...

विश्वका तीस करोड मानिस मानसिक समस्याले ग्रसित

संयुक्त राष्ट्रसङ्घ, १९ चैत । विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो...

अमेरिकी विदेशमन्त्रीको एसिया भ्रमण र ट्रम्प प्रशासन

काठमाडौँ, १९ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन हालैको उत्तरपूर्वी एसिया भ्रमणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई उक्त क्षेत्रमा रणनैतिक सम्बन्ध स्थापनाका लागि महत्वपूर्ण मौका बनेको छ । खासगरी यो भ्रमण आगामी चार वर्ष...

नेटो गठबन्धन राष्ट्रलाई सैन्य खर्च बढाउन अमेरिकी दवाव

ब्रसेल्स (बेल्जीयम), १८ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सुरक्षा गठबन्धनका सदस्य राष्ट्रलाई नेटोको सुरक्षा खर्चमा थप योगदान गर्न दावाव दिनुभएको छ । टिलरसनले रसिया युक्रेन विरुद्ध ‘आक्रामक’ रहेको...

दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति प्रहरी नियन्त्रणमा

सोल, १८ चैत । दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क गेउन हेलाई शुक्रबार बिहानै प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोग लागेकी पार्कलाई अदालतले दोषी ठहर गरेपछि प्रहरीले...

खडेरीका कारण करिव साढे चार लाख सोमालियाली विस्थापित

मोगादिसु (सोमालिया), १८ चैत । सोमालियामा विगत केही समयदेखि व्याप्त खेडेरीका कारण करिव चार लाख ४४ हजार सोमालियाली विस्थापित बनेका छन् । संयुक्त राष्ट्रसङ्घ मानवीय सहयोग हेर्ने निकायले शुक्रबार दिएको जानकारी अनुसार सोमालियामा सन्...

पाकिस्तान विस्पोटमा २२ को मृत्यु, ७० भन्दा बढी घाइते

इश्लामावाद (पाकिस्तान), १८ चैत । उत्तरपश्चिम पाकिस्तानको आदिवासी बसोबार्से क्षेत्र पराचिनरमा शुक्रबार विहान भएको विस्पोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय शिया मश्जिद नजीकैको ब्यस्त बजारमा भएको घटनामा...

अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढीका कारण उद्धारमा कठिनाई

अस्ट्रेलिया, १७ चैत । तूफानद्वारा भद्रगोल बनेको उत्तरपूर्वी अस्ट्रेलियामा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीका समूहलाई उद्धार कार्यमा खट्न लगातारको वर्षा र बाढीका कारण बिहीबार पनि कठिनाई भएको यहाँको प्रहरीले बताएको छ ।...

ब्राजिलको मासु १४ देशमा बन्देज

रियो दि जेनेरियो, १७ चैत । ब्राजिलको मासु १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताउनु भएको छ । ती देशहरुले अझै पनि ब्राजिलको मासुलाई आशंकाको सूचीमा राखिरहेको उहाँले बुधबार बताउनु...

१४० यात्रु सवार विमानमा आगलागी

लिमा, १६ चैत्र । राजधानी लिमाबाट आन्तरिक उडान भर्दै पेरुको जुनिन प्रान्तको जाउजा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको पेरुभियन एयरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । विमानले भूईं छोइसकेपछि आगलागी भएकाले अग्नी नियन्त्रक दल...

‘बेलायत बाहिरिनु युरोपेली सङ्घका लागि नराम्रो’

स्लोभानिया, १६ चैत । स्लोभानियाका विदेशमन्त्री कार्ल इर्जाभेकले युरोपेली सङ्घबाट बेलायत बाहिरिँदा बेलायत र सङ्घ दुवैलाई राम्रो नहुने बताउनुभएको छ । युरोपेली सङ्घबाट बाहिरिनका लागि बेलायतले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन...
फेसबुक