आइतबार, माघ ६ २०७५ | Sun, January 20, 2019
नेपालको समय: १८:५९ | UK Time: 13:14

नाइजेरियामा अनिकालबाट एक लाख २० हजार पीडित

जोहानसबर्ग, २६ माघ । संयुक्त राष्ट्रसङ्घले हालै जारी गरेको एक प्रतिवेदनअनुसार नाइजेरियामा करिब एक लाख २० हजार व्यक्ति अनिकालको करण अति आपत्तको स्थितिमा रहेका छन् । बोको हराम आतङ्ककारी समूहले ल्याएको यस परिस्थितिको कारण...

काबुलस्थित अदालत विस्फोटमा कम्तिमा १२ को मृत्यु

काबुल (अफगानिस्तान), २५ माघ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् । घटनामा कम्तिमा १२ जना घाइते भएको...

अफगानिस्तानमा हिमपहिरो र चिसोका कारण ११९ को मृत्यु

काबुल (अफगानिस्तान), २४ माघ । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिन यता भएका घटनामा ११९ जनाको मृत्यु भएको अफगानी अधिकारीले सोमबार बताएका छन् ।...

कतारले शुरु गरयो विश्वको सबैभन्दा लामो उडान

बेलिङटन (न्युजिल्यान्ड), २४ माघ । विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार सोमबार न्युजिल्यान्डको अकल्यान्ड अवतरण भएको छ । कतार कम्पनीको विमान नम्बर क्यूआर ९२० ले आफ्नो...

अफगानिस्तानमा युद्धबाट गत वर्ष ११ हजार प्रभावित

काबुल, २४ माघ । अफगानिस्तानमा सन् २०१६ मा मात्रै झन्डै ११ हजार ५०० जना नागरिक प्रभावित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसङ्घले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा प्रभावित हुनेहरुमध्ये एक तिहाई बालबालिका रहेका...

मसाज पार्लर आगलागीले १८ को ज्यान लियो

बेईजिङ, २४ माघ । चीनको एक मसाज पार्लरमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाईते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनको पुर्वी झेजिङमा स्थानीय...

साउदीका २७ विमानस्थल निजिकरण हुने

रियाद, २४ माघ । साउदी अरबका २७ ओटा विमानस्थल आउदो सन् २०१८ को मध्य देखि निजि कम्पनीहरुले चलाउने भएका छन् । विमानस्थललाई स्वतन्त्र संस्थाको रुपमा चल्ने दिने योजना अनुसार निजिकरण गर्न लागिएको स्थानीय एक...

टर्कीले समात्यो ४४५ आईएस आरोपी

इस्तानबुल (टर्की), २३ माघ । टर्कीको आतङ्कवाद नियन्त्रणका लागि खटिएको प्रहरीले इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको अभियानअन्तर्गत आईएससँग संलग्नता रहेको आशङ्कामा ४४५ जनालाई प्रहरी नियनत्रणमा लिइएको राज्य सञ्चालित समाचार संस्था, एनादोलु न्युज एजेन्सीले जनाएको...

अफगानिस्तानमा हिमपहिरोले ५४ को मृत्यु

काबुल (अफगानिस्तान), २३ माघ । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिन यता भएका घटनामा ५४ जनाको मृत्यु भएको अफगानी अधिकारीले आइतबार बताएका छन् ।...

ट्रम्पले इटलीको भ्रमण गर्ने

अमेरिका, २३ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउदो मे महिनामा इटली जानुहुने भएको छ । जी सेभेनको सम्मेलनमा सहभागी हुन उहाँ इटली जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शनिबार जनाएको छ ।...

थापा सिलिकन भ्याली क्यालिफोर्नियाका लागि पर्यटन दूत नियुक्त

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा रहेर लामो समयदेखि नेपाली कला, संस्कृति तथा खेलकुद प्रवर्धन गर्दै आएका प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्नियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ ।...

युक्रेनमा पछिल्लो झडपबारे ट्रम्प र पोरोसेन्कोबीच फोनवार्ता हुने

किभ (युक्रेन), २२ माघ । युक्रेनमा पछिल्ला केही दिनयता भएका झडपबाट झन्डै दुई दर्जन मानिसको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग कुराकानी गर्नुहुने भएको छ । गत आइतबार पूर्वी...
फेसबुक