बुधबार, असोज ३ २०७५ | Wed, September 19, 2018
नेपालको समय: ०३:४४ | UK Time: 22:59

न्युयोर्कमा प्रथम संविधान दिवस

न्युयोर्क, ८ असोज । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युयोर्कमा आयोजना गरिएको...

जापानी प्रधानमन्त्री इतिहासमै पहिलोपटक क्युवामा

हवाना (क्युवा), ७ असोज । जापानका प्रधानमन्त्री सिन्जो आबे बिहीबार क्युवा पुग्नुभएको छ । जापानी प्रधानमन्त्रीको हैसियतले क्युवा भ्रमण गर्ने आबे नै पहिलो हुनुभएको छ । यस भ्रमणले दुई देशको सम्वन्धमा नयाँ अध्याय सुरु...

परराष्ट्रमन्त्री डा महत न्युयोर्कमा समकक्षी भेट्दै

न्युयोर्क, ६ असोज । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सर्वियाका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री इभिका ड्यासिकबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा आपसी, हित र चासोका...

जापानमा संविधान दिवस मनाइयो

जापान (टोकियो), ५ असोज । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा जापानमा समेत खुसियालीका साथ संविधान दिवस मनाइएको छ । संविधानसभामार्फत एक वर्षअघि मुलुकको सर्वोच्च कानुन संविधान जारी भएको एक वर्ष पुगेको अवसर...

नेपालले आफ्नो धारणा स्पष्ट राखेको छ ः परराष्ट्रमन्त्री

वासिङटन डिसी, ३ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपालले आफ्नो धारणा स्पष्ट रुपमा राखेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा भाग लिन आइतबार न्युयोर्क...

साउदी पुगेका दुई नेपालीको मृत्यु

नवलपरासी, २६ भदौ । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका...

दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो...

युरोपबाट नेपालमा एनआरएनको करोडौं सहयोग

लन्डन । गैर आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले गतवर्षको विध्वंशकारी भूकम्पपछि युरोपबाट नेपालमा करोडौं बराबरको सहयोग गरिएको जनाएका छन्।  संयुक्त राज्य अमेरिकाको न्यूजर्सी राज्यमा आइतबार सम्पन्न संघको नवौं क्षेत्रीय सम्मेलनमा आफ्नो प्रस्तुत‌िका...

पत्रकार देवकोटा अस्ट्रेलियाका लागि पर्यटनदूत

काठमाडौंँ, २९ साउन । हाल अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गरिरहनुभएका नेपाली पत्रकार चिरञ्जीवीराज देवकोटालाई नेपाल पर्यटन बोर्डले मानार्थ पर्यटनदूत नियुक्त गरेको छ । उहाँलाई अस्ट्रेलियाको भिक्टोरिया राज्यका लागि दुई वर्षका लागि अवैतनिक पर्यटनदूत नियुक्त गरिएको...

१३ बुंदे घोषणापत्र जारी गर्दै नवौ एनआरएन युरोपियन क्षेत्रिय सम्मेलन सम्पन्न

कोपेनहेगन । युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन नारा सहित डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रीय बैठक ३०–३१ जुलाई २०१६ मा सम्पन्न भएको छ । डेनमार्कस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत रामकाजी खड्का, गैर आवासीय नेपाली...

नेपथ्य पहिलोपटक जर्मनीमा

नेपालको अग्रणी लोक रक ब्याण्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा आफूलाई प्रस्तुत गरेको छ। ह्यामवर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको छ । युरोपमा नेपालीहरुको बसोबास एक त छरिएर रहेको छ भने अर्कोतर्फ ह्यामवर्गमा...

मलेसियामा हडतालरत नेपाली श्रमिकका माग पूरा

काठमाडौँ, ६ साउन । मलेसियास्थित नेपाली दूतावासको टोलीले मलेसियाको इपो राज्यमा अवस्थित लेटेक्स म्यानुफ्याक्चरिङ कम्पनीमा नेपाली श्रमिकले हडताल गरेकाले कम्पनीका उच्च प्रतिनिधिसँग तिनका मागबारे बुधबार वार्ता गरी समस्या समाधान गरेको छ । उक्त कम्पनीले...
फेसबुक