शनिबार, फागुन ११ २०७५ | Sat, February 23, 2019
नेपालको समय: ०५:१३ | UK Time: 23:28

अमेरिकी नागरिकलाई यूरोप भ्रमणमा सतर्कता

वासिङ्टन (अमेरिकी), ७ मङ्सिर । अमेरिकी विदेश विभागले विदा मनाउन यूरोप जान चाहने अमेरिकी नागरिकमाथि आतङ्कवादी हमला हुनसक्ने खतरा रहेको बताउँदै यात्राका समयमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तीमा...

टर्कीद्वारा ‘असफल राज्य विद्रोह’ मुद्दामा दश हजार कर्मचारी बर्खास्त

अङ्करा (टर्की), ७ मङ्सिर । टर्कीमा सन् २०१६ को जुलाई १५ मा भएको ‘असफल राज्य विद्रोह’ मा सहभागी भएको आरोपमा अहिलेसम्म सेना, प्रहरी तथा अन्य सरकारी अधिकारीसहित १० हजार कर्मचारीलाई बर्खास्त गरेको यहाँको सरकारी...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको खतरा

टोकियो, ७ मंसिर । जापानमा मङगलबार बिहान शक्तिशाली भूकम्प आएको छ । सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ । प्रारम्भिक सूचनाअनुसार उक्त भूकम्पबाट अहिलेसम्म त्यति ठूलो क्षति पुगेको छैन...

ह्वाइट हाउस छिरेकै दिन यस्तो निर्णय गर्ने ट्रम्पको योजना

वासिङ्गटन, ७ मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेशको पहिलो दिनमा नै कार्यकारी अधिकारी प्रयोग गरी ‘ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपी)’ व्यापार सम्झौताबाट फिर्ता हुने बताएका छन् । निवर्तमान राष्ट्रपति बाराक ओबामाबाट...

पूर्वी अलेप्पो अस्पताल बिहीन

जेनेभा (स्वीट्जरल्यान्ड), ६ मङ्सिर । सिरियाको पूर्वी भूभागमा रहेको अलेप्पो सहरमा दुई लाख ५० हजार मानिस बसोबास गर्दै आए पनि सरकार र विद्रोहीबीचको द्वन्द्वका कारण स्वास्थ्य सेवा प्रदायक सङ्घसंस्थामा कार्यरत स्वास्थ्यकर्मीसमेत पलायन हुँदा अस्पतालहरु...

नवनियुक्त राष्ट्रसङ्घ महासचिव गुटेर्रेस चीन आउने

बेइजिङ (चीन), ६ मङ्सिर । संयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव एन्टोनिओ गुटेर्रेसले नोभेम्बर अन्त्यमा चीन सरकारको निमन्त्रणामा दुईदिने भ्रमणका लागि बेइजिङ आउनु हुनेभएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले गुटेर्रेसको चीन भ्रमणबारे सञ्चारमाध्यमसँगको...

मर्केलले चौँथो कार्यकालका लागि उम्मेदवारी दिने

बर्लिन (जर्मनी), ५ मङ्सिर । जर्मन चान्सलर एन्जेला मर्केलले आगामी कार्यकालका लागिसमेत उम्मेदवारी दिने सम्भावना रहेको उहाँको दल क्रिस्चियन डेमोक्रेट्स युनियन (सीडीयू) ले जनाएको छ । बेलायतमा बेलायतको युरोपियन युनियबाट बहिर्गमन चाहने समूह र...

भारत रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२०

नयाँदिल्ली, ५ मङ्सिर । भारतको उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२० पुगेको भारतीय प्रहरीले जनाएको छ । यस दुर्घटनामा अन्य २०० भन्दा बढी रेलयात्री घाइते भएका बताइएको छ ।...

दुई राष्ट्रबीच सम्बन्ध बढाउन सी र ओबामा सहमत

लिमा, ५ मङ्सिर । चिनियाँ राष्ट्रपति सी जिन पिङ्ग र अमेरिकी समकक्षी बाराक ओमाबाबीच शनिबार पेरुको राजधानी लिमामा सौहार्द्र भेटवार्ता भएको छ । यी दुई सर्बोच्च नेताबीच भएको भेटवार्तामा चीन र अमेरिका बीचको वर्तमान...

भारतमा रेल दुर्घटनामा कम्तीमा १०० को मृत्यु

नयाँदिल्ली, ५ मङ्सिर । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक समाचारमा यस घटनामा...

ट्रम्पद्वारा आफ्नो प्रशासनका लागि उच्च व्यक्ति छनौट

न्युयोर्क (अमेरिका), ३ मङ्सिर । अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गर्नुभएको ट्रम्प निकट स्रोतले जनाएको छ । नाम गोप्य राख्ने सर्तमा अलावामा सिनियर जेफ सेसनलाई...

ट्रम्पको कूटनीतिप्रति जापानी प्रधानमन्त्रीको विश्वास

न्युयोर्क, ३ मङ्सिर । जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहीबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिप्रति विश्वास व्यक्त गर्नुभएको छ । गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विदेशी नेतासँग ट्रम्पको...
फेसबुक