बुधबार, असार ११ २०७६ | Wed, June 26, 2019
नेपालको समय: ०८:१२ | UK Time: 03:27

अवैधानिक तबरबाट अफगानिस्तान जाने क्रम यथावत् 

काठमाडौँ, ८ असार । अफगानिस्तानमा मारिएका १२ जनामध्ये ११ जन वैधानिक बाटो र एक गैरकानुनी ढङ्गबाट त्यहाँ पुगको भेटिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव...

धुर्मुस–सुन्तलीलाई जापानबाट ११ लाखभन्दा बढी सहयोग

टोकियो, ७ असार । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत...

काबुलमा आतङ्कवादी आक्रमणमा १४ नेपाली मारिए

काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी १४ नेपालीको निधन भएको छ । काबुलमा आज बिहान ५ः४० बजे मिनीबसमाथि बम आक्रमण भएको थियो । मृत्यु भएका सबै नागरिक नेपाली...

नवौं एनआरएनए युरोप क्षेत्रीय बैठकको तयारी तीव्र

लन्डन । आउदो जुलाई ३० र ३१ तारिखमा डेनमार्कको कोपेनहेगनमा हुन गइरहेको गैर आवासीय नेपाली संघको नवौं युरोप क्षेत्रीय बैठक तथा सातौं महिला बैठकको तयारीको सिलसिलामा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।...

डेनमार्कमा सगरमाथा दिवस मनाइयो

काठमाडौँ, १८ जेठ । डेनमार्कको कोपेन हेगनस्थित नेपाली दूतावासले आइतबार सगरमाथा दिवस र सगरमाथाको शिखरमा प्रथम मानव पाइला पुगेको उपलक्ष्यमा यहाँ एक स्वागत समारोहको आयोजना गरयो । नेपाली दुतावासका अनुसार डेनिस तथा नेपाली समुदायको...

गैर आवासीय नेपालीलाई लगानीको अवसर दिने घोषणाको स्वागत

लन्डन । गैर आवासीय नेपाली संघ व्यापार तथा लगानी 
प्रवर्धन समितिको शनिवार बसेको बैठकले समितिको सल्लाहकारमा डा. उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाललाई मनोनित...

एनआरएनए नवौं क्षेत्रीय बैठकको तयारी तीव्र : बेलायतबाट व्यापक सहभागिता रहने

लण्डन । गैर आवासीय नेपाली संघको आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने नवौं क्षेत्रीय युरोपेली बैठक र सातौं महिला सम्मेलनका लागि तयारी तीव्रताका साथ अघि बढिरहेको छ । एनआरएनए युरोप संयोजक...

बेल्जियममा २५६० औ बुद्ध जयन्ती सम्पन्न

ब्रसेल्स । यही २१ मे २०१६ शनिबारको दिन बेल्जियमस्थित हुई गुम्बामा शेर्पा किदुग बेल्जियम, तमु समाज, तामाङ समाज, विश्व मगर संघ, सिकलेस पार्चे कल्याण कोष, संयुक्त किरात समाज र थकाली समाजको संयुक्त आयोजनामा विश्व शान्तिका...

रन फर नेपाल नारासहित कोपन्हेगन म्याराथनमा नेपाली

कोपेन्हेगन । डेनमार्कमा बसोबास गर्दै आएका नेपाली दम्पत्ति मनोज दाहाल र मेन्दो लामाले नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको कोपन्हेगन म्याराथनमा सहभागिता जनाए । ४२.१५९ किलोमिटर दुरीको उक्त दौड मनोजले ५ घण्टा नौ मिनेट २७...

वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ एप सार्वजनिक

काठमाडौँ, ५ जेठ । सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ मोबाइल एप आज सार्वजनिक गरिएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएन), द एसिया फाउन्डेसन र योङ इनोभेसन्सले निर्माण गरेको सो एपको श्रम तथा रोजगारमन्त्री दीपक...

डेनमार्कमा पर्यटकलाई नेपाल भ्रमण गराउन कार्यक्रम

कोपनहेगन । नेपालको भूकम्पपश्चात नेपाल, नेपाली जनता र अर्थतन्त्रले भोगेको क्षतिको समीक्षा, घट्नामा दिबंगत र घाइतेहरुको स्मरण र पुनर्निर्माण कार्यक्रमबारे जानकारी दिन यहां एक कार्यक्रम आयोजना गरिएको छ । गत सोमबार आयोजित सो कार्यक्रम...

पोर्चुगलका चर्चित नेपाली सेफ अन्तर्राष्ट्रिय अवार्डको अन्तिम छनोटमा

लन्डन । पोर्चुगलका एकजना चर्चित नेपाली सेफ अन्तर्राष्ट्रिय अवार्डको अन्तिम छनोटमा परेका छन् । इटालियन खानाका सेफ एवं व्यवसायी टंक सापकोटा अन्तर्राष्ट्रिय अवार्ड ‘आरेस्प २०१६’ को सृजनशील व्यवसायी विद्याको अन्तिम छनौटमा परेका हुन् ।...
फेसबुक