शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: ०४:२२ | UK Time: 23:37

जर्मनीमा रहेका नेपालीद्वारा छात्रवृत्ति प्रदान

भक्तपुर । भक्तपुरकाे दधिकोटस्थित अरनिको उमाविमा स्थापना भएको जनक खड्का स्मृति छात्रवृत्ति अक्षयकोषले आज ६४ जना विद्यार्थीलाई छात्रवृत्ति एवम् स्टेसनरी सामग्री प्रदान गरेको छ । जर्मनीमा बसेका नेपाली नागरिक किरण खड्काले आफ्नो स्व छोरा...

एनआरएन मिडिया कार्यदल गठन

लन्डन । गैर आवासीय नेपाली संघले केन्द्रीय प्रवक्ता रन्जु वाग्ले थापाको अध्यक्षतामा मिडिया कार्यदल गठन गरेको छ । सो कार्यदलको सह अध्यक्षमा बेलायतबाट एनआरएनए यूके आइसीसी सदस्य तथा बीबीसीकी पूर्व प्रस्तोता संगीता मरहट्टालाई नियुक्त...

बेल्जियमको डाक्टरहरू मिसन नेपाल २०१६ को लागि प्रस्थान गर्दै

बेल्जियम । बेल्जियमस्थित गैर सरकारी संस्था फ्रम पिपुल टु पिपुलले पुन: मिसन नेपाल २०१६ कार्यक्रम लिएर नेपाल जाने निर्णय गरेको छ । यसै हप्ता कोन्टिच बेल्जियममा बसेको उक्त संस्थाको भेलाले तत्काल नेपाल जाने र ४८...

ठोकर्पा मावि पुनर्निर्माण गर्न हेल्प नेपालको सहयोग

लन्डन । गत वर्ष भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविसस्थित ठोकर्पा मावि पुनर्निर्माण गर्न हेल्प नेपाल नेटवर्कले सघाउने भएको छ । हालै सो विद्यालयमै पुगेर हेल्प नेपाल नेटवर्कको यूएस शाखाका अध्यक्ष अभय श्रेष्ठले विद्यालय व्यवस्थापन समितिसंग...

प्रधानमन्त्री ओली नयाँदिल्लीमा

नयाँदिल्ली, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भारतको छदिने राजकीय भ्रमणका सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभयो । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीको भारतका लागि...

नेपाललाई विश्व स्काउटको सर्वोच्च पदक

काठमाडौ, २४ माघ । नेपाललाई विश्व स्काउटको सर्वोच्च पदक प्रदान गरिएको छ । नेपाल स्काउटका सल्लाहकार एवम् निवर्तमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट सङ्गठनले सो सङ्गठनको सर्वोच्च पदक ब्रोन्ज ओल्फ प्रदान गर्ने निर्णय गरेको...

गैरआवासीय नेपालीद्वारा रु एक करोड ६० लाख बराबरको औषधि प्रदान

 काठमाडौँ, २४ माघ । चीन र अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीले आफ्नो मातृभूमिका अस्पतालमा उत्पन्न जीवन रक्षक औषधिको अभाव घटाउन औषधि एवम् औषधिजन्य सामग्री प्रदान गरेका छन् । गैरआवासीय नेपाली सङ्घमार्फत उनीहरुले पठाएका रु...

अमेरिकाको भन्सार छुटले तयारी पोसाक उद्योग प्रवर्धनको सम्भावना

अमेरिका, २४ माघ । हालसालै अमेरिकी सिनेट र काँग्रेस दुवै सदनबाट नेपाली तयारी पोसाकलाई कर छुटका रूपमा स्वीकृति प्रदान गर्ने विधेयक पारित भई राष्ट्रपति ओबामासमक्ष हस्ताक्षरका लागि पुगेपश्चात् नेपालको तयारी पोसाक व्यवसाय पहिलेको भन्दा...

साउदीमा बिचल्लीमा परेका नेपाली कामदारले राहत पाए

साउदी अरब, २३ माघ । साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संंस्थाले खाद्यान्न सामग्री सहयोग गरेका छन् । काम गरेको तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत...

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा अमेरिकामा सम्मानित

सानफ्रान्सिस्को । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा ग्लोवल फिल्म फेस्टिभलका लिडर प्रकाश थापालाई अमेरिकाको सानफ्रान्सिस्कोमा कम्युनिटी सर्भिस् अवार्ड २०१६ बाट सम्मान गरिएको छ । अमेरिकन इन्डियन पत्रिका सांझी सोच तथा ग्लोवल पञ्जाव टिभी च्यानलको तेस्रो...

साउदीमा तीन सय नेपालीको बिचल्ली

साउदी अरब, १७ माघ । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार...

इजरायल जान सय जनाको आवेदन छनोट

काठमाडौँ, १५ माघ । इजरायलका केयरगिभरका रुपमा रोजगारीमा जान पहिलो चरणमा १०० जना आवेदक परीक्षार्थीका रुपमा चिट्ठा प्रणालीबाट छनोट गरिएको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै छनोटमा परेको आवेदकको माघ १९ गते...
फेसबुक