शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: ०४:५५ | UK Time: 00:10

साउदीमा ७० हजार नेपाली एमआरपी बिहीन

साउदी अरब, ८, मङ्सिर । साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका नेपालीसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नभएको पाइएको छ । ती नेपालीले अझै पनि हस्तलिखित राहदानी प्रयोग गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को...

भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन

क्यालिफोर्निया (अमेरिका), ७ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ । अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्थाहरूले संयुक्त रूपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । स्थानीय समयअनुसार आइतबार बिहान...

राहत तथा पुनर्निर्माणका लागि युएसमा दस करोड रुपैयाँ संकलन

वाशिंगटन डीसी । हेल्प नेपाल नेटवर्क युएस शाखाले नेपालमा भूकम्प पछिको राहत तथा पुनर्निर्माणका लागि अहिलेसम्म दस लाख अमेरिकी डलर (झन्डै दस करोड रुपैया) संकलन भैसकेको जनाएको छ । सो रकम मध्ये पाँच करोड रुपियाँ...

पर्वत समाज जापानको अधिवेशन

जापान । जापानमा बसोबास गर्ने पर्वतबासीहरुको संस्था पर्वत समाज जापानको दोस्रो अधिवेशन नोभेम्बर २२ मा टोकियोमा सम्पन्न भएको छ । टोकियोको योकोहामामा सम्पन्न अधिवेशनले आगामी २ बर्षका लागि इश्वर जोशीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको...

अमेरिकामा भारतीय नाकाबन्दीविरुद्ध विशाल प्रदर्शनको तयारी

अमेरिका (क्यालिफोर्निया), ५ मङ्सिर । अमेरिकामा रहेका नेपालीहरूले वासिङ्गटन डिसीमा त्यहा समयअनुसार आइतबार बिहान ११ देखि ३ बजेसम्म ‘भारतीय नाकाबन्दीविरुद्ध हाम्रो दबाब अभियान’का रूपमा प्रदर्शन गर्न गइरहेका छन् । अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्थाहरूले...

भारतीय नाकाबन्दीको विरोधमा राष्ट्र सङ्घमा ज्ञापनपत्र

क्यालिफोर्निया(अमेरिका) २ मङ्सिर । भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि मङ्गलबार ज्ञापनपत्र बुझाएका छन् । मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो सङ्ख््यामा उपस्थित नेपालीलाई...

आप्रवासी कामदारको अधिकार संरक्षणका लागि कतारबीच समझदारी

काठमाडौँ, ३० कात्तिक । राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय मानवअधिकार समिति कतारबीच नेपाली आप्रवासी कामदारको अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समितिको आमन्त्रणमा आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा अधिकृतद्वय कमल थापा क्षेत्री...

स्पेन एनआरएनको आफ्नै कार्यालय

स्पेन । स्पेनको बार्सिलोनामा दीपावली कप फुटबल प्रतियोगिता भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले प्रतियोगिता गरेको हो । प्रतियोगिता उद्घाटन गर्दै गैर आवासीय नेपाली संघ, युरोप क्षेत्रीय संयोजक कुल...

पाठशाला नेपालले लिस्वनमा चित्रकला प्रतियोगिता गर्ने

लिस्बोन, पोर्तुगल । पाठशाला नेपालले यहि नोभेम्बर ८ आइतबार का दिन ५-१६ वर्षका नेपाली बालबालिकालाई लक्षित गरि चित्रकला प्रतियोगिता गर्ने भएको छ । सो प्रतियोगिता दुई समूहमा बिभाजन गरिएको छ । पहिलो समूह मा ५-१० बर्षसम्मका बालबालिकाहरुले...

एनआरएनए अध्यक्षमा फेरि शेष घले

काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा शेष घले पुनःनिर्वाचित  भएका छन् । काठमाडौँमा भएको निर्वाचनमा घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी भए । कार्कीले २६६...

एनआरएनले पुनःनिर्माणलाई प्राथमिकता दिने

काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ । उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले आज पत्रकार...

साउदी अरबमा एक सय नेपाली अलपत्र

साउदी अरब, २४ असोज । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर यहाँ आएका करिब १०० नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना...
फेसबुक