बिहीबार, असार ५ २०७६ | Thu, June 20, 2019
नेपालको समय: ११:३० | UK Time: 06:45

पाठशाला नेपालले लिस्वनमा चित्रकला प्रतियोगिता गर्ने

लिस्बोन, पोर्तुगल । पाठशाला नेपालले यहि नोभेम्बर ८ आइतबार का दिन ५-१६ वर्षका नेपाली बालबालिकालाई लक्षित गरि चित्रकला प्रतियोगिता गर्ने भएको छ । सो प्रतियोगिता दुई समूहमा बिभाजन गरिएको छ । पहिलो समूह मा ५-१० बर्षसम्मका बालबालिकाहरुले...

एनआरएनए अध्यक्षमा फेरि शेष घले

काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा शेष घले पुनःनिर्वाचित  भएका छन् । काठमाडौँमा भएको निर्वाचनमा घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी भए । कार्कीले २६६...

एनआरएनले पुनःनिर्माणलाई प्राथमिकता दिने

काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ । उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले आज पत्रकार...

साउदी अरबमा एक सय नेपाली अलपत्र

साउदी अरब, २४ असोज । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर यहाँ आएका करिब १०० नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना...

इजरायल जान केयर गिभरको आवेदन खुल्यो

काठमाडौँ, २१ असोज । इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान चाहनेलाई वैदेशिक रोजगार विभागले आज आवेदन माग गरेको छ । विभागले सूचना जारी गर्दै इजरायल जान चाहनेहरुले कात्तिक २५ गतेभित्रमा आवेदन दिन आग्रह...

पोखरेलले युरोप उपसंयोजकमा उम्मेदवारी दिने

लन्डन । आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को सातौं महाधिवेशनमा स्वीट्जरल्याण्डका सुवास पोखरेलले युरोप क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए स्वीट्जरल्याण्डका निवर्तमान महासचिव पोखरेलले अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा...

अष्ट्रेलियाबाटै दर्जनबढि उम्मेदवारी परेपछि शेष घले नैतिक संकटमा

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नजिँकिदै जाँदा नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा गर्नेको घुईचो नै लागेको छ । एनआरएनए अध्यक्षदेखि विभिन्न पदमा तीन दर्जन बढिले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैबीच एनआरएनए...

भारतीय हस्तक्षेपविरुद्ध टोकियोमा नेपालीको प्रदर्शन

जापान (टोकियो), १४ असोज  । नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै अधोषित नाकाबन्दी गरेको छिमेकी मुलुक भारतविरुद्ध जापानमा भएका नेपालीले बिहीबार राजधानी टोकियोमा प्रदर्शन गरेका छन्  । सयौँको सङ्ख्यामा आएका नेपालीले टोकियोस्थित कुदानसीतामा रहेको भारतीय राजदूतावास...

भारतीय हस्तक्षेपप्रति एनआरएनए स्पेनको खेद

बार्सिलोना । गैर आवासीय नेपाली संघ, स्पेनको बार्सिलोनामा बसेको आकस्मिक बैठकले भारतको पछिल्लो हस्तक्षेपप्रति खेद प्रकट गरेको छ । छिमेकी मुलुक भारतले नेपाली जनताका ९० प्रतिशत प्रतिनिधिको सहभागितामा संविधानसभाबाट जारी संविधानप्रति स्वागत र खुशी...

संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभामा नेपाल सहभागी

न्युयोर्क, ८ असोज । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन न्युयोर्क पुगेको नेपाली प्रतिनिधि मण्डलले आजबाट महासभामा सहभागिता जनाएको छ । यसैबीच संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७०आँै वर्षगाँठ र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष...

एनआरएनएमा अमेरिकाबाट सातजनाको उम्मेदवारी

क्यालिफोर्निया (अमेरिका), ८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को असोजमा काठमाडौँमा हुन गइरहेको महाधिवेशनबाट चुनिने नयाँ कार्य समितिका लागि विश्वभरिबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । दश हजारभन्दा बढी सदस्य सङ्ख्या बनाएको...

आइसीसी उपाध्यक्षमा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष क्षेत्रीको उम्मेदवारी

न्यूयोर्क । आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुन गैरहेको गैरआवासीय नेपाली संघको सातौ अन्तर्राष्ट्यि महाधिवेसनमा चुनिने केन्द्रीय नेतृत्वको उपाध्यक्ष पदका लागि खगेन्द्र क्षत्रीले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष क्षत्रीले...
फेसबुक