मंगलबार, चैत १२ २०७५ | Tue, March 26, 2019
नेपालको समय: १०:१६ | UK Time: 04:31

एनअारएनए इटलीमा श्रेष्ठ

लण्डन । गैरअावासीय नेपाली संघ (एनअारएन) इटलीको अध्यक्षमा छत्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । इटलीको पिसामा हालै भएको चाैथो अधिवेसनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । स्यांजा घर भएका श्रेष्ठ इटलीमा...

‘विदेशमा बस्ने नेपालीलाई नागरिकता र मताधिकार दिनुपर्छ’

काठमाडौँ  । नेपाली मूलका अमेरिकी राजनीतिकर्मी दर्शन रौनियारले ‘नयाँ नेतृत्व र नयाँ विचार’को नाराका साथ अब आफू नेपाली राजनीतिमा आउने बताउनुभएको छ । रासससँग कुरा गर्दै रौनियारले नेपाली साथीहरुसँग मिलेर वैकल्पिक राजनीतिक शक्ति निर्माण...

एनआरएनए अध्यक्षमा रतन झाद्वारा उमेद्वारी

काठमाडौ, २५ साउन । गैर आवासीय नेपाली संघ, एनआरएनएको सातौं महाधिवेशनका लागि रतन झाले उमेद्वारी घोषणा ग र्नुभएको छ। एनआरएनएका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार झाले अमेरिकाको वासिङटन डीसीमा आयोजित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको एक औपचारिक कार्यक्रममा...

इजरायलमा ‘केयरगिभर’का रुपमा नेपाली कामदार पठाइने

काठमाडौँ । नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त नमुना कार्यक्रमको सम्झौतामा आज हस्ताक्षर भएको छ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र...

‘भाग्यले बाँचेकाहरु’ अष्ट्रेलियाका विभिन्न शहरमा

अष्ट्रेलिया । विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर पत्रकार गणेश पाण्डेले बनाएको ‘भाग्यले बाँचेकाहरु- मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक’ नामक डकुमेन्ट्री अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।...

रहेनन् भारतका ‘मिसाइल म्यान’ कलाम

सिलोन, ११ साउन । भारतीय पूर्व राष्ट्रपति डा एपीजे अब्दुल कलामको उपचारको क्रममा मेघालयस्थित बेथानी अस्पतालमा सोमबार निधन भएको छ । उनी ८३ वर्षका थिए । सिलोनको ‘इन्डियन इन्स्टिच्यूत अफ म्यानेजमेन्ट’ नामक एक क्याम्पसमा...

ओबामाको मन अफ्रिकी महिलामाथि

नैरोवी (केन्या ), ९ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रिकी महिला तथा युवा उनीहररूको उद्योग व्यवसाय चलाउदा आउने कठिनाईमाथि अमेरीकी सरकारले सहयोग गर्ने प्रतिबद्धता जारी गरेका छन् । नैरोबीमा शनिबार सुरु भएको उद्यमीहरुको...

इरानी आणविक सम्झौता दश वर्ष ढिलो

रोम, ६ साउन । इरान र जर्मनीसमेत संयुक्त राष्ट्रसङ्घका पाँच स्थायी राष्ट्रहरु (चीन, बेलायत, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिका) बीच हालै भियनामा आणविक सम्झौता सम्पन्न भयो जुन वास्तवमा एक दशक पहिले नै हुनुपर्दथ्यो...

ग्रीसमा सोमबारदेखि बैंक खुल्ने, पैसा झिक्न एकसाता कुर्न पर्ने

एथेन्स । ग्रीसका ग्रीक बैंकहरु सोमबारदेखि खुला हुने भएको एथेन्समा एक सरकारी विज्ञप्तिमा जनाइएको छ । तर राज्यद्वारा पूँजी नियन्त्रणको कार्यलाई भने जारी राखिने भएको छ । यस निर्णयसँगै ग्रीक निक्षेपकर्ताले सम्पूर्ण ग्रीक बैंक...

जनसम्पर्क समिति जर्मनीको निर्वाचन २६ जुलाइमा

लण्डन । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति जर्मनीको निर्वाचन यही जुलाइ २६ मा हुने भएको छ । फ्रेंकफोर्ट, बर्लिन, मुन्चेन, हाम्बर्ग र वेस्टफालेन क्षेत्रमा निर्वाचन हुने समितिले जनाएको छ । समितिको तेस्रो अधिवेसन...

इजरायलमा नेपालीलाई पुनः रोजगारी खुल्दै

काठमाडौँ, २६ असार । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ । साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः...

प्रेमिकाले धोका दिएपछि आत्महत्या गरेका सन्तोषको परिवारलाई सहयोग

युएई । प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा आत्महत्या गरेका सिन्धुली, दुधौली नगरपालिका–४ का सन्तोस भुजेलको परिवारलाई यूएई, कतार र साउदी अरबमा रहेका छिमेकीहरुले करिब ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यूएईमा रहेका...
फेसबुक