शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: १४:२१ | UK Time: 09:36

कतारका झापालीले भुकम्प पीडितलाई गरे एक करोडको मद्दत

विनाशकारी भूकम्पका कारण पीडित परिवारलाई कतारमा रहेका झापाली युवाहरुको साझा संस्था ‘प्रवासी झापाली सम्पर्क मञ्च’ले १ करोड २ लाख रुपैयाँ भन्दा बढीको राहत सामग्री वितरण गरेको छ । कतारमा रहेका झापाली व्यावसायी महेन्द्र चौलागाईंको...

तलब काटेर राहत, राहत बाँड्दा लाग्यो रिन

४५ वर्ष नाघेका शनिश्चरे झापाका तिलक गजुरेलले जीवनका दुई दशक नेपालमा शिक्षण गरे । राजधानीदेखि वीरगन्ज हुँदै आफ्नो गृह जिल्ला झापामा २०६५ सालमा बसाइँ सर्दै आउँदा उनले दुई छोरा, एक छोरी र थेग्नै नसकिने...

शेष घले अष्ट्रेलियाका ९९ औं धनी

  लन्डन । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाका ९९ औं धनी व्यक्ति बनेका छन् । गत वर्ष १ सय ५० औं स्थानमा रहेका घले यस वर्ष ९९ औं सूचीमा आइपुगेका हुन्...

भुकम्प पीडितको सहयोगार्थ युएईमा हुने साँस्कृतिक कार्यक्रममा राजेश हमाल

  युएई । यूएईको राजधानी अबुधाबीमा भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ एक सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी जुन १२ तारिख अबुधाबीको अल नादा स्कुलको अडिटोरियममा आयोजना हुने उक्त सांगीतिक कार्यक्रम भव्य, सभ्य र...

टोकियोमा नेपथ्य

टोकियो  । मुलुक शोकमा डुबेको बेला लोक रक ब्याण्ड नेपथ्यले जापानमा आयोजित कन्सर्टलाई पनि समवेदनामा केन्द्रित रहेर सम्पन्न गरेको छ । ‘हामी मनोरञ्जन होइन, समवेदना बाँड्न आएका छौं,’ टोलीका अगुवा एवं मुख्य गायक अमृत गुरुङले टोकियोको कामदास्थित एप्रिकोट हलमा...

भुकम्पले एकदिन पनि टिक्न दिएन खुशी

अबुधाबी । शुक्रबार छोरा जन्मिएको खबरले संसारकै सबैभन्दा खुसी मान्छे आफूलाई सम्झिँदै क्याम्पका साथीहरुलाई पार्टी दिएका मेलम्ची सिन्धुपाल्चोकका श्यामसुन्दर कँडेलको खुसी १२ घन्टा पनि टिक्न सकेन । शनिबारको भूकम्पले उनको हर्षलाई शोकमा बदलिदियो ।...

‘नेपालमा छु कि उत्तर कोरियामा छुट्याउन गाह्रो भो’: अध्यक्ष घले

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले महाभूकम्प पीडितहरुलाई राहत वितरणमा केन्द्रिकृत गर्ने सरकारी घोषणाप्रति असन्तुष्टी जनाएका छन्। राष्ट्रिय विपत्तिको अवस्थामा सरकारी संयन्त्रले समयमा प्रभावकारी रुपमा सेवा दिन नसकेको अवस्थामा यस्तो योजना...

अफ्रिकाबाट तीस लाख संकलन, तान्जानियामा १४ लाख उठ्यो

काठमाडौं। शनिबार गएको विनासकारी महाभूकम्प प्रभावितहरुको सहयोगका लागि गैर आवासीय नेपाल संघ (एनआरएनए) ले अफ्रिकाको विभिन्न देशबाट ३० लाख रुपैया संकलन गरेको छ। त्यसमा पूर्वी अफ्रिकी मुलुक तान्जानियाको एनआरएनएले भुकम्प पीडितका लागि १४ लाख...

सिंगापुरबाट गोर्खाहरु उद्दारका लागि नेपाल जाने

लन्डन । सिंगापुरका उपप्रधानमन्त्री टियो चि हियनले आइतबार गोर्खाहरुसंग भेट गरेर नेपालको पछिल्लो विपत्तिबारे जानकारी लिएका छन् । आइतबार भेटघाटका क्रममा उनले ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि तहसनहस नेपालबारे जानकारी लिएको एसिया...

ग्रेनडामा सात नेपाली विद्यार्थी पक्राउ

काठमाडौं। क्यारेबियन राष्ट्र ग्रेनडामा ७ नेपाली विद्यार्थी पक्राउ परेका छन्। एक साताअघि अर्को क्यारेबियन राष्ट्र सेन्ट लुइसबाट सम्पर्कबाहिर रहेका उनीहरु मंगलबार ग्रेनडामा पक्राउ परेका हुन्। आन्ध्र महासागरमा अवस्थित ग्रेनडा उनीहरु डुंगामा पुगेका थिए। ग्रेनडा पुग्ने...

एनपीसीसी जर्मनीको निर्वाचन तालिका सार्वजनिक

नेपाली जनसम्पर्क समिति, जर्मनीको तेश्रो अधिवेशन तयारी शुरु भएको छ । २७ जुन, २०१५ का दिन होटल होसेस्टर होफमा हुन गइरहेको अधिवेशनमा सक्रिय सहभागिताका लागि निर्वाचन समितिले आग्रह गरेको छ । निर्वाचन समितिले एक...

नेपाली संस्थालाई ‘विश्व पानी पुरष्कार’

३७ देशका एकसय भन्दा बढी संस्थाहरुलाई उछिन्दै एउटा नेपाली गैर सरकारी संस्थाले एउटा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ। दक्षिण कोरियामा शुक्रबार सम्पन्न विश्व पानी मञ्चमा खानेपानी तथा सरसफाइको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै नेपाली गैरसरकारी संस्था वातावरण...
फेसबुक