बुधबार, मंसिर ४ २०७६ | Wed, November 20, 2019
नेपालको समय: ०९:२३ | UK Time: 03:38

स्पेनमा दूतावास किन?

(स्पेनमा दूतावास स्थापनाको माग गर्दै गैर आवासीय नेपाली संघले सोमबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बुझाएको ज्ञापनपत्रको पूर्णपाठ)   ज्ञापन-पत्र श्री मन्त्री परिषद सचिवालय नेपाल सरकार नेपालीहरुको बिदेश जाने क्रमको सुरुवात धेरै पहिलाबाट सुरु भएपनि सन् १९९० को...

युगाण्डामा दिवंगत नेपाली सेफको दाहसंस्कार सम्पन्न

लण्डन । युगान्डामा असामयिक निधन भएको दान बहादुर खत्रीको हिन्दु रितिरिवाज अनुसार सोमबार दाहसंस्कार गरिएको छ । गैर आवासीय नेपाली संघ, युगान्डाको सक्रियतामा सम्पन्न दाहसंस्कारमा मृतकका भिनाजु मुक्तबहादुर क्षेत्रीले दागबात्ति दिएका थिए । दाहसँस्कारमा...

स्वीडेनमा ‘टलकजगं भर्सेस टुल्के’

काठमाडौं। स्वीडेन राजधानी स्टकहोल्ममा शनिवार (१० जनवरी २०१५) नेपाली चलचित्र “टलकजगं vs टुल्के” प्रदर्शन भएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्वर्धन र प्रवर्धनका लागि गठन भएको नेपाली सांस्कृतिक संस्था, नेपाल मण्डपले...

अनेसास चौथो अन्तरराष्ट्रिय सम्मेलन जापानमा हुने

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको चौथो अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन जापानमा हुने भएको छ । समाजका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी मोति जयन्तिको अवसर पारेर गरिने उक्त...

युगान्डामा नेपाली सेफको निधन

काठमाडौं। पन्ध्र बर्षदेखि अफ्रिकी मुलुक युगान्डामा काम गर्दै आएका बुटवलका दानबहादुर खत्रीको बिहीबार निधन भएको छ। दुवै मृगौला खराब रहेका खत्रीको फोक्सोमा पनि समस्या देखिएपछि आइतबार राजधानी कम्पालास्थित मुलामो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमै...

शेष घलेद्वारा १ अर्बको परोपकारी कोष स्थापना

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले १ अर्ब रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन् । एमआईटी ग्रुप फाउन्डेसनमार्फत घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी १ अर्ब रुपैयाँको...

अष्ट्रेलियामा अनेसासको नयां च्याप्टर 

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको नयां च्याप्टरका रुपमा अनेसास पर्थ  च्याप्टर गठन भएको छ । अष्ट्रेलियाको पर्थमा हालै गठन भएको उक्त च्याप्टरका अध्यक्ष साहित्यकार गणेश घिमिरे रहेका छन् । नियमित मासिक साहित्यिक भेटघाट हुदै आएको पर्थमा...

मलेसियामा ४० नेपाली दुई महिनादेखि अलपत्र

काठमाडौं। रोजगारीका सिलसिलामा मलेसिया पुगेका ४० नेपाली विगत दुई महिनादेखि अलपत्र परेका छन्। धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ती कामदारहरुले उद्धारका का लागि सरकारसँग आग्रह गरेको राष्ट्रिय समाचार समिति (रासस) ले जनाएको...

मलेसियामा प्रत्येक दिन एक नेपालीको निधन

काठमाडौं। बैदेशिक रोजगारीका लागि नेपालीको प्रमुख गन्तब्य बनेको मलेसियामा २०१४ मा दैनिक जस्तो एक नेपालीको निधन भएको छ। सन् २०१४ को पुरै तथ्याकं नअाउँदै तीन सय ६१ नेपालीले ज्यान गुमाएको क्वालालमपुरस्थित नेपाली दूतावासले जनाएको...

घानाको स्थगित श्रम स्वीकृति खोल्न एनआरएनएको माग

आक्रा,घाना। गैर आवासीय नेपाली संघ (एनआरएनए) घानाले वैदेशिक रोजगार विभागले जुनदेखि बिनाकारण श्रम स्वीकृति दिन स्थगित गरेको भन्दै तत्काल सुचारु गर्न माग गरेको छ। एनआरएनए घानाको प्रथम स्थापना दिवसको अबसरमा पराम परामबिचमा आयोजित एक...

विश्व नेपाली साहित्य महासङ्घको म्यानमारमा शाखा

काठमाडौं । नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मार शाखा गठन भएको छ । राजधानी याङ्गुनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला...

न्यूयोर्कस्थित टाइम्स स्क्वायरको नयाँ वर्ष काउन्ट डाउन नेपाली किशोरीले गर्ने

काठमाडौं। अमेरिका बस्दै आएकी नेपाली किशोरी सोनाम लामासहित पाँच जनाले न्यूयोर्कस्थित टाइम्स स्क्वायरको अंग्रेजी नयाँ वर्षको काउन्ट डाउन गर्ने भएका छन्। डिसेम्बर ३१ का दिन लामासहित बेलायतका पूर्व विदेशमन्त्री डेभिड मिलिब्यान्ड, ल्याटिन अमेरिकी गायक जेनकार्लोस...
फेसबुक