बिहीबार, असार ५ २०७६ | Thu, June 20, 2019
नेपालको समय: ११:४४ | UK Time: 06:59

पूर्व युवराज पारस थाइल्यान्डमा पक्राउ

काठमाडौ। पूर्व युवराज पारस शाह लागू औषधसहित थाइल्यान्डमा तेस्रो पटक पक्राउ परेका छन्। स्थानीय सञ्चार माध्यमहरुले गाँजासहित पक्राउ परेका पारसको हत्कडी लगाएको फोटाहरु प्रकाशित गरेका छन्। बैककस्थित नेपाली दूतावासले पनि पारस पक्राउको बारेमा स्थानीय...

बेल्जियम स्वतन्त्रताका लागि सातहजार गोरखाको बलिदानी !

बेल्जियम । नेपाली पर्यटन, कलासंस्कृति र परम्परालाई विदेशी सामु चिनाउने उद्देश्यले एनआरएनए बेल्जियम र बेल्जियम नेपाल फ्रेन्डशिप एसोसिएसनको आयोजनामा बेल्जियममा नेपाल महोत्सव २०१४ सम्पन भएको छ।यसवर्षको महाेत्सव अरु सालभन्दा फरक किसिमले नेपालको ऐतिहासिक नौमती...

घाना एनआरएनएले बाढी पीडितलाई सहयोग गर्ने

अफ्रिकी मुलुक घानामा रहेका नेपालीहरुले संकलन गरेको २ लाख रुपैया बाढी पहिरो पीडित र अपागं बालबालिकाको शिक्षामा खर्च गरिने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले दसै अवसरमा आइतबार आयोजित कार्यक्रममा २...

भारतमा नेपाली भाषामा नि:शुल्क एसएमएस समाचार

नयाँ दिल्ली। अल इन्डिया रेडियो (एयर) ले नेपाली भाषासहित पाँच वटा भाषाको निःशुल्क एसएमएस समाचार सेवा शुरु गरेको छ । भारतीय सूचना तथा प्रशारण मन्त्री प्रकाश जाभदेकरले नेपालसहित हिन्दी, मराठी, दोग्री भाषाको नि:शुल्क एसएमएस...

एसियाड गेममा गोर्खा सैनिकले जिते स्वर्ण

काठमाडौं। भारतीय गोर्खा सैनिक जीतु राईले इन्चोन एसियाडमा  स्वर्ण पदक जितेका छन्।  संखुवासभा शितलपाट्टीका राईले एयर पिस्तोलतर्फ ५० मिटरमा स्वर्ण जित्दै भारतलाई स्वर्ण पदक दिलाएका हुन् । जितु पाँच सन्तान छोरा मध्य काँहिला सन्तान...

भारतीय गृहमन्त्री सिंहद्वारा गोर्खा सैनिकको प्रसंसा

काठमाडौं । पछिल्लो समय भारत सरकारले भारतीय सैनिकमा कार्यरत गोर्खाली सैनिकलाई प्राथमिकता राखेर सम्बोधन गर्न शुरु गरेको छ । शनिबार मात्रै नेपाल भ्रमण सकेर स्वदेश फर्किन अघि आयोजित पत्रकार सम्मेलनमा भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतीय...

अस्ट्रेलियाका नेपालीद्वारा जुरे पहिरो पीडितलाई सहयोग

सिन्धुपाल्चोकको माङ्खा जुरे पहिरो र सुनकोसी पीडितहरूको राहत र पुनःस्थापनाका लागि अष्ट्रेलियामा बस्ने नेपालीहरूले पाँच लाख रुपैया सहयोग गरेका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन अष्टेलियाको नेप्लिज डेमोक्र्याटिक फोरमले सो रकम जुटाएको हो ।...

गैरकानूनी रुपमा अमेरिका छिर्न हिडेका ३४ नेपाली कोस्टारिकामा पक्राउ

ल्याटिन अमेरिकी देशहरु हुँदै गैरकानुनी रुपमा संयुक्त राज्य अमेरिका छिर्न हिडेका ३४ नेपाली कोस्टारिकामा पक्राउ परेका छन् । कोस्टारिका प्रहरीले पक्राउ परेको नेपालीसँग कुनै काजगात नभएको जनाएको छ । स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार ७...

नेपथ्यको कोरिया कन्सर्टमा पहिलोपटक तीन हजार दर्शक

सोल (दक्षिण कोरिया) । ‘तीन वर्षअघि हामी दक्षिण कोरिया आउँदा यहाँ ६ हजार नेपाली बसोबास गर्थे । आज म सुन्दैछु, यो संख्या २५ हजार पुगिसकेको छ । हाम्रो देशले रोजगारी दिन नसकेकै कारण तपाईहरु यहाँ आइपुग्नुभएको...

बाढी पीडितका लागि क्यानडामा सहयोग उठाइने

नेपाली जनसंपर्क समिति क्यानाडाले नेपालका बाढी पहिरो पीडितहरुका लागि आर्थिक सहयोग जुटाउने भएको छ। नेपालमा  हालै निम्तिएको प्राकृतिक बिपत्तिमा परी सयौं परिवार घरबारबिहीन भएकाले सुरक्षित व्यवस्थापनमा साथ दिन राहत संकलन थालिएको समितिले जनाएको छ।...

नेपाली मूलका पाठक विश्वका ‘प्रभावशाली अर्थशास्त्री’

काठमाडौं, भदौ १५ (नागरिक)– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको आगामी दशकमा विश्व अर्थशास्त्रलाई बाटो देखाउने ‘प्रभावशाली २५ युवा अर्थशास्त्री’ को सूचीमा नेपाली मूलका पराग पाठक पनि परेका छन् । ३४ वर्षीय पाठक...

तिब्बतमा नेपालीलाई रोजगारीको बलियो सम्भावना

ल्हासा, चीन । नेपालमा लोकतान्त्रिक जनआन्दोलन चलिरहेका बेला आठ वर्षअघि काठमाडौँको एक बेकरी क्याफेको काम छाडेर तिब्बत पुग्ने २० नेपालीमध्येका एक हुन्, लमजुङका टुकबहादुर गुरुङ । गुरुङले चिनियाँ कामदारसरह आम्दानी गरेको पाइँदा नेपाली कामदारका...
फेसबुक