आइतबार, मंसिर ३ २०७४ | Sun, November 19, 2017
नेपालको समय: १०:२२ | UK Time: 04:37

नेपाली मूलका पाठक विश्वका ‘प्रभावशाली अर्थशास्त्री’

काठमाडौं, भदौ १५ (नागरिक)– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको आगामी दशकमा विश्व अर्थशास्त्रलाई बाटो देखाउने ‘प्रभावशाली २५ युवा अर्थशास्त्री’ को सूचीमा नेपाली मूलका पराग पाठक पनि परेका छन् । ३४ वर्षीय पाठक...

तिब्बतमा नेपालीलाई रोजगारीको बलियो सम्भावना

ल्हासा, चीन । नेपालमा लोकतान्त्रिक जनआन्दोलन चलिरहेका बेला आठ वर्षअघि काठमाडौँको एक बेकरी क्याफेको काम छाडेर तिब्बत पुग्ने २० नेपालीमध्येका एक हुन्, लमजुङका टुकबहादुर गुरुङ । गुरुङले चिनियाँ कामदारसरह आम्दानी गरेको पाइँदा नेपाली कामदारका...

अमेरिकी क्यानको अध्यक्षमा खनाल

सानफ्रान्सिस्को (क्यालिफोर्निया) । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)–युएसएको अध्यक्षमा प्रदीप खनाल निर्विरोध निर्वाचित भएका छन् । दुई बर्षे कार्यकालका लागि भएको निर्वाचनमा खनाल नेतृत्वको १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । क्यान युएसए...

‘माइ वर्डस्’ सुनाउंदै जाङ्बु

अमेरिका । सञ्चारकर्मी जाङ्वु शेर्पा गीतकारका रुपमा उदाएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका जाङ्बुले आफ्नो एल्बम माइ वर्ड्समा विभिन्न शैलीका आधा दर्जन गीत समेटेका छन् । प्रायः गीत सेन्टिमेन्टल छन् भने एउटा...

क्यानाडाका नेपालीले तीज मनाए

क्यानाडाको एडमन्टन शहरका नेपाली महिलाहरुले महिलाहरुको चाड तीज रमाइलो गर्दै मनाएका छन् । गुरुकुल नेपाल एडमन्टनले शनिबार बोनी डोन कम्युनिटी लिगमा अयाोजन गरेको कार्यक्रममा महिलाहरुले नाचगान गरि तीज सम्झिए । कार्यक्रमको मुख्य आकर्षण भने...

खुश्बु चाैथो मिस यूएस् नेपाल

चौथो मिस यूएस् नेपालको उपाधि खुश्बु मिश्रले जितेकी छिन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा सम्पन्न प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई उछिन्दै मिश्रले उपाधि जितेकी हुन् । मिश्र अमेरिकाको ओहियो राज्यमा बस्छिन । प्रतियोगितामा क्यालिफोर्नियाकी सुष्मा शर्मा फस्ट...

सुनकोशी पीडितको सहयोगमा जुट्यो एनआरएनए

लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले अघिल्लो साताको भिषण पहिरोले सुनकोशी नदी थुनिएर ठूलो जनधन क्षति भएकामा दुःख व्यक्त 
गर्दै पीडितहको सहयोगका लागि काम थालेको छ । अध्यक्ष शेष घलेको निर्देशनमा...

बेल्जियमका नेपालीको प्रशंसा

  बेल्जियम । बेल्जियमको ठूलो राजनीतिक पार्टी एनभीआ सम्वद्ध नेताहरुले बेल्जियमवासी नेपालीहरु मिहेनती, इमान्दार र मिलनसार भन्दै प्रशंसा गरेका छन् । गैर आवासीय नेपाली संघ युरोप अध्यक्ष अर्जुन श्रेष्ठ र रमेश कंडेलको संयोजकत्वमा ब्रुजको...

इजरायलमा रोजगारी छिट्टै खुल्दै

तेलअभिव, इजरायल । इजरायलले नेपालबाट केयरगिभर कामका लागि कामदार ल्याउने व्यवस्था चाँडै सुचारु गर्ने भएको छ ।तेलअभिवस्थित नेपाली दूतावासले आयोजना गरेको सातौं गणतन्त्र दिवसको कार्यक्रममा बोल्दै इजरायलका स्वास्थ्य मन्त्री यायेल गेरमानले हाल बन्द अवस्थामा...

इजरायलका नेपाली भन्छन्– अब त गोला बारुदसित बानी परिसक्यो

करुण अर्याल तेलअभिव, इजरायल । इजरायल र हमास नियन्त्रित गाजापट्टिमा १४ दिनदेखि जारी युद्धमा करिब ६०० जनाको ज्यान गइसकेको छ भने ३ हजार जति घाइते र हजारौँ घरबारविहीन भएका छन् । मध्यपूर्वमा घरिघरि बल्झने...

इजरायलमा गोलाबारीबाट बच्नलाई १६ देखि ९० सेकेण्ड

इजरायल । तीनजना इजरायली किशोरको अपहरण र हत्या गरिएपछि शुरु भएको इजरायल–हमास बीचको तनावले इजरायलमा कार्यरत नेपालीहरुलाई पनि निक्कै चिन्तित तुल्याएको छ ।  इजरायल र हमासबीच यस किसिमको रकेट लेनदेन नयाँ नभए पनि यसपटक...
फेसबुक