बिहीबार, मंसिर ७ २०७४ | Thu, November 23, 2017
नेपालको समय: १३:०४ | UK Time: 07:19

बेलायतबाट सिक्ने कुरा धेरै रहेछः सभामुख

बेलायतको संसदीय अभ्यास अध्ययन गर्न सभामुख ओनसरी घर्तीमगर ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूके आएर भर्खर नेपाल फर्किएकी छिन् । ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनको निमन्त्रणामा चार प्रमुख दलका प्रमुख सचेतकहरुसंगै यहां आएकी सभामुखले...

‘कठोर शारीरिक जाँच पास हुनुपर्ने भएकाले लाहुरे हुन सकिनँ’- दयाहाङ राई, अभिनेता

भोजपुर जिल्ला, गाविस खावा वडा नं. ५ मा २०३७ सालमा जन्मनु भएका अभिनेता दयाहाङ राई अहिले नेपाली चलचित्र उद्योगको सफल र ब्यस्त अभिनेता हुनुहुन्छ । उहाँको बाल्यकाल औसत नेपालीहरुकै जस्तै खेतिपाती र गोठालोमा बिते पनि...

राजनीतिक अस्थिरता अर्थतन्त्रको वाधकः डा. महत

फाइनान्सियल टाइम्सको सहप्रकाशन द बैंकरको उत्कृष्ट अर्थमन्त्री सूचीमा परेपछि पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतले जति वधाइ लिए, आलोचना पनि उत्तिकै भयो । ‘निकृष्ट अर्थतन्त्रका उत्कृष्ट अर्थमन्त्री’ भनेर सामाजिक सञ्जालदेखि केही थान...

मगर संघ युकेले एक करोडको छात्रवृत्ति कोष स्थापना गर्ने

मगर संघ युकेले एक करोड रुपियाँको छात्रवृत्ति कोष स्थापनाको लक्ष्य राखेर यही नोभेम्बर २१ तारिखका दिन युकेको अल्डरसटमा च्यारिटी डिनर आयोजना गर्दैछ । गतवर्ष मात्र युकेमा घर किनेको संघले यस्तो महत्वाकांक्षी योजना किन ल्यायो...

म कसैले उचालेर अध्यक्ष बन्न खोजेको होइन – मुछेत्र गुरुङ

  लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को निर्वाचन नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासी मुछेत्र गुरुङको चर्चा पनि चुलिंदै गएको छ । उनको व्यवस्थित चुनाव प्रचार प्रसार अभियानले धेरैको ध्यानाकर्षण गरेको हो...

एनआरएन युकेलाई पारदर्शी बनाउँछु ; तिगेला

  साहित्यकार, पत्रकार, समाजसेवी, राजनीतिकर्मी जति संज्ञा दिए पनि विश्वासदीप तिगेलालाई कम हुन्छ । उनको आवद्धताका विधा अनगिन्ती जस्तै छन् । विगतमा एनआरएन ब्रुनाइको अध्यक्ष र हालमा एनआरएन आइसिसीको सदस्य रहेका तिगेला एनआरएन युकेको...

भिजन भएकालाई नै मतदाताले जिताउंछन् : हिराधन राई, अध्यक्ष पदका प्रत्यासी

अहिले संसारभरका नेपालीमा एनआरएनए राष्ट्रिय समन्वय समितिहरुको चुनावी सरगर्मी छ । यसबाट बेलायती नेपाली पनि अछुत छैनन्, झन् करिब दर्जन जत्ति अध्यक्षको उम्मेद्वारी घोषणाले माहौल रोमान्चक बन्न पुगेको छ बेलायतमा । त्यसमध्ये ”भिजन भएकालाई नै बेलायती नेपालीहरुले मत...

मगरको सल्लाह खरानीको डल्ला नहोस् : दुत पुन, अध्यक्ष मगर संघ युके

दुतबहादुर पुन मगर संघ युकेको अध्यक्ष हुनुहुन्छ । तर उनको परिचय यतिमा मात्र सीमित हुँदैन ।  समाजसेवी, पत्रकार, कवि, कथाकार, गीतकार सबै हुन् उनी । उनीसित मगर संघ युकेका गतिविधिका बारेमा गरिएको कुराकानी :...

डाक्टरले पनि सित्तैँमा काम गर्नुपरिरहेको छ : डा. अरुण झा, अध्यक्ष, नेपलिज डक्टर्स एसोसिएसन, युके

बेलायतको नेपाली समाजभित्र गुनासो छ कि नेपाली डाक्टरहरु समाजमा घुलमिल हुन चाहँदैनन् । प्रायजसो नेपाली कार्यक्रमहरुमा देखिँदैनन् । के साँच्चिकै यो गुनासो सत्य हो त ? सन् १९८१ मा एमबीबीएस गरेर चिकित्सा क्षेत्रमा प्रवेश...

दक्षका लागि राम्रो अवसर छ अफ्रिकामा: थापा

हिक्मत थापा आप्रवासी नेपाली माझ परिचित नाम हो। उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) का अफ्रिका संयोजक हुन्। कैलाली टिकापुरका स्थायी बासिन्दा थापा नौ वर्षदेखि अफ्रिकी राष्ट्र नाइजेरियाको लेगोस शहरमा बस्दै आएका छन्। अफ्रिकाको...

नेपालीलाई आफ्नो पाउँदर थाहै छैन : विष्णुबहादुर गुरुङ, उपमेयर हाउन्स्लो काउन्सिल

बेलायतको राजनीतिमा उच्च ओहोदामा पुगेका नेपालीमध्ये एक हुन् विष्णुबहादुर गुरुङ । बेलायत छिरेको नौ वर्ष र लेबोर पार्टीको सदस्यता लिएको केही वर्षमै उनी लण्डनको हाउन्स्लो काउन्सिलको उपमेयर हुन सफल भएका छन् । मलायाको सुंगैपटानीमा...

‘अर्को कार्यकाल उठदिनँ’ ; कमल गुरुङ, अध्यक्ष तमुधिं युके

कास्कीमा जन्मेका, चितवनमा हुर्केका कमल गुरुङ अहिले युकेको शक्तिशाली नेपाली संस्थामध्ये एक तमुधिं युकेको अध्यक्ष छन् । तमुधिंले युकेमा सालिन्दा गोर्खा कप र नेपाली मेलाजस्तो बृहत कार्यक्रम आयोजना गर्छ । करिब ३० वर्षदेखि युकेमा...
फेसबुक