शुक्रबार, माघ ७ २०७३ | Fri, January 20, 2017
नेपालको समय: १७:३८ | UK Time: 11:53
साहित्य

टुटेपछि सपनाहरु फेरी देख्न गारहो हुन्छ

टुटेपछि सपनाहरु फेरी देख्न गारहो हुन्छ टुटेका सपनाहरु सोरेर अर्को सपना बुन्न झन् सारहो हुन्छ पराजयपछि जिन्दगीमा जित्न सारहो हुन्छ हारेका लडाईंहरु बिर्सेर अर्को लडाईको तयारी झन् गारहो हुन्छ भावनाको तस्बिरहरुमा यथार्थको चित्र कोरिएको हुन्छ सृजनाको दर्पणमा व्यथा लुकाउन,...

यात्रा संस्मरणः बाल्टिक सागर

भूमध्य सागरको रमाइलो क्रुजिङ्ग । गत वर्ष कतातिर छुट्टी मनाउन जाने द्विविधामा परें । जुन जुलाईको मौसम बेलायतमा अति उत्तम । बेलायत भन्दा बाहिर जान तारा रहर गर्दिनन् । यस समय छोरा छोरीको ग्रीष्मकालिन...

भित्तामा झुण्डिएको अँग्रेजी क्यालेण्डर

समाचार उही, विचार उही पेशा र संस्कार उही खै केही पनि त बदलिएन नयाँ वर्षमा फेरिएछ त फगत उही भित्तामा झुण्डिएको अँग्रेजी क्यालेण्डर । धुवाँ, धुलो, अस्तव्यस्त जिन्दगी दौडीरहेछौं तर कहिं कतै नपुगिने पद, शक्ति र पैसाको होडबाजीमा आफ्नै अहंकारलाई प्रज्वलित...

कलाकार कवि अर्जुन खालिङलाई मरणाेपरान्त पहिचान पुरस्कार

  लण्डन । चित्रकला र कवितामा कलम चलाउँदै आएका स्वर्गीय अर्जुन खालिङको कविता संग्रह ‘गोयाङको सुगन्ध’ लाई २ लाख २ हजार २ रुपैयाँ राशीको “पहिचान पुरस्कार” प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषका तर्फबाट काङमाङ...

भानुभक्तको बिर्के टोपीमा

(१) कलम मसीको आवरणमा चिटिक्क ढाकाटोपी ढल्काएर लेखिएको अक्षरहरुमा जति खोतल्यो उति भेट्टाइने जति केलायो उत्ति गन्हाउने विद्वक्षिरोमणि कलमबाजहरु लुकाउदा लुकाउँदै देखिइनै रहेछन् । (२) लिपिमा लतपलिएको राष्ट्रियतामा काइते देशभक्ति देखाउने वैंशवादीहरु भोका काठमाडांैको गल्ली गल्छी दौड्ने भोका खिच्चा कुकुर पेटमा चौलानीको जुका परेको लालच दक्षिणतर्फ नदीहरुसितै बगिइनै...

छोडी जाने जिन्दगी

बन् तिमी कोमल अनि सफा मन हुन्छ यसमा आनन्द अनि स्वच्छ तन के लिएर आएथ्यौं र लाने के होर छोडी जाने जिन्दगीमा किन बन्छ्यौ घोर तिम्रो नाममा बिताएं मैले भयो आधा उमेर तिम्रै यादमा बिताउनेछु बांकी जीवन घुमेर तरपनि आशा...

हाम्रो मित्रता

तिमी इमान्दार छौ, त्यसैले सबैको प्यारो छौ तिमी मिहेनती छौं, त्यसैले सफल छौ तिमी सहयोगी छौ, त्यसैले साथ पाउंछौं तिमी असल छौ, त्यसैले खुशी छौ गर्व लाग्छ मलाई, तिमी मेरो साथी हौ सधैं तिम्रो प्रगति र खुशीको कामना गर्छु सबैले...

तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो

तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो नबुनेका सपनाहरु आंखाभरि आउन थाल्यो झरीपछि खुलेको आकाश झैं तिम्रो मुहार डाह गर्छ तिमीलाई देखेर सोर्ह श्रृंगार चिसो चिसो बतासले तिम्रै सुवास ल्यायो तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो चिसो चिसो मौसममा पनि तिम्रो...

प्रतिभा प्रतिष्ठानद्वारा राजदूतलाई स्वागत, परिवेशलाई मन्च

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले अभिब्यक्ति श्रृंखला नवौँ भाग सम्पन्न गरेको छ । गत शनिबार फोक्सटन, केन्टमा सम्पन्न कार्यक्रममा यसपटक कवि तथा गीतकार निर्मला परिवेश राईलाई मञ्च प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको...

जया राईको ‘भर्जिनिया उल्फ र आँसुका फूल’ विमोचित

काठमाडौँ । बेलायतमा बसेर साहित्यिक कर्म गरिरहेकी जया राई आफ्नो पछिल्लो कृतिका साथ नेपाल आएकी छिन् । ‘भर्जिनिया उल्फ र आँसुका फूल’ नामक उनको नियात्राकृति बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कवि, मुन्धुमविद् एवं नेपाल...

गीतकार लछुमन गुरुङको “अतीत” नियाल्दा

बगेको नदी झैं बगीजाने समय अनि जीवनयात्रामा छुटेका पलहरु फेरी फर्केर कहिल्यै आउँदैन, आउँछ त केवल मन मस्तिष्कमा कुँदिएका केही तिता केही मिठा पलहरुका अवस्मरणिय यादहरु । हरेकमान्छेले भोगेको क्षणहरुका अनुभूतिहरु आ-आफ्नै हुन्छन् जो...

यी आन्दोलनहरु हुन् स्वाभिमानको

यी आवाजहरु हुन क्रान्तिको विद्रोहको कोलाहलमा, खोजी एउटा शान्तिको यी लडाईंहरु हुन् आकांक्षाहरुको निरासाको कुण्ठामा लुकेको केहि आशाहरुको सबै भन्छन् हुनुपर्छ देशको विकास बिदेशी सहयोग धन जति नेताकै घरमा निकास यी आन्दोलनहरु हुन् स्वाभिमानको भ्रष्टाचारी नेताहरुको बिचमा, खोजी एउटा देशभक्तको प्रजातन्त्र त्यस्तो...
फेसबुक