सोमबार, जेठ १३ २०७६ | Mon, May 27, 2019
नेपालको समय: १९:११ | UK Time: 14:26

सयौं फूलका थुंगाहरुमा हराएको मेरो देश

श्रीमान गम्भीर गाउंदा गाउंदै सयौं फूलका थुंगाहरुमा हराएको मेरो देश प्रजातन्त्र र गणतन्त्र खोज्दा खोज्दै बन्द र जुलुसको सडकमा ढलेको यो मेरो देश सिंगापुरको चिल्लो सडक र हङकङको चौडा सडक खोज्दै धुलो, धुंवा र...

केन्टमा नयाँ वर्ष र महाभुकम्पकाे सम्झना एकसाथ

केन्ट । विश्व नेपाली साहित्य महासङ्घ साउथ बेलायतले महाभुकम्पको वर्षदिन पारेर शोकसभा तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम अायाेजना गर्याे । शनिबार आसफोर्डस्थित नेपाली भान्साघर रेस्टुरेन्टमा भएकाे साे कार्यक्रममा गत वर्ष बैशाश १२ गतेको महाभुकम्पमा...

प्रसिद्ध नाटककार सेक्सपियर ‘बेलायत भन्दा भारतमा प्रसिद्ध’

लण्डन । अङ्ग्रेजी भाषणका सुप्रसिद्ध नाटककार तथा कवि विलियम सेक्सपियर र उहाँको जन्मभूमि बेलायतमा भन्दा भारतमा बढी प्रसिद्ध भएको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षणले जनाएको छ । ब्रिटिस काउन्सिलले १५ देशका १८ हजार मानिससँग प्रसिद्ध...

कुन मन्दिर यहाँ कसको, एउटै देवता उही धर्म सबको

कुन मन्दिर यहाँ कसको कुन धर्म यहाँ तिम्रो हो? बाच्ने आधार यो सायद सबको फेरी दरारको कारण यो किन हो? जोडिएको मानवता जहाँ सबको कोरिएको तर फरक चित्र किन हो? कुन मन्दिर यहाँ कसको...

जिन्दगीको यथार्थ नबुझेको मैले होइन

कविता मैले लेखेको होइन मेरा आफ्ना घाउ, थोरै पीडाहरुलाई नाम दिएको मात्रै हो ति उदाशी गीतहरु मैले गाएको होइन मेरो जीबनको कथा अनि व्यथालाई सुर दिएको मात्रै हो होइन होइन रोएको म पक्कै छैन...

बिर्सियौ कि बाचा हाम्रो जिउने एक अर्का सित

मेरो जस्तै तिम्रो मनमा केही कुरा खेल्यो कि त बिर्सियौ कि बाचा हाम्रो जिउने एक अर्का सित धेरै कुरा गर्थ्यौ तिमी, मर्छु होला तिमी बिना तर झुटा बाचा रैछ जोड्यौ नाता अर्कै सित । लाग्थ्यो...

समाज सेवा – पेशा, प्यासन र फेशन

१० दिने छोटो नेपाल भ्रमणताका (गत १९ फेब्रुवरी २०१६) शर्मिला थापाको निमन्त्रणमा समिदा महिला विकास मञ्चको वार्षिक छात्रवृति कार्यक्रममा सरिक हुने मौका पाएँ । समिदा महिला विकास मञ्च – संस्थापिका शर्मिला थापा मगरलाई मैले...

खेल मैदान

आज हाम्रो देश नेपाल विश्वको खेल मैदान बन्दैछ देशका राजनेताहरु विदेशी राष्ट्रहरुको भकुण्डो बन्दैछन् देश खेल मैदान, नेताहरु भकुण्डो विदेशी राष्ट्रहरु खेलाडी बनेर गोलपोष्टतिर गोल हान्दैछन् यी भकुण्डो बनेका नेताहरु कि उत्तरतिर कि त...

मुटुको ढुकढुकीमा ‘करिश्मा’

    कवि गीतकार करिश्मा घम (दिदी) सँग मेरो ब्यक्तिगत रुपमा परिचय भएको थिएन । यद्धपि एउटा चिरपरिचित स्वर बिएफबिएस गोर्खा रेडियोमार्फत सधैं कुनै न कुनै रचना वा रोचक सन्देशमार्फत सुन्ने मौका भने पाइरहन्थेँ...

जानु “काली”को जीवन भोगाईको “अनुभव”

संघर्षशिल जीवन जिउनुको क्रम एउटै धरतीमा रहेर पनि आफ आफ्नै हुन्छ जिउने शैली, परिवेश, बाध्यता र अनुभूतिहरु ! यही क्षणभंगुर् जीवनमा समय भन्दा बलवान अरु के नै पो हुन सक्छ र ? यही समयको...

कल्पना अाङबुहाङ र जानु काम्वाङकाे कृति युकेमा लाेकार्पण

  लण्डन । युकेलाई कार्यथलाे बनाउँदै अाएका सर्जकहरू कल्पना अाङबुहाङ र जानु काम्बाङ लिङदेनका कृतिहरू यहाँ लाेकार्पण गरिएकाे छ । निरमाया रोधीघर अल्डरसटमा शुक्रबार अायाेजित कार्यक्रममा अाङबुहाङकाे गीति एल्बम ‘अामा २’ र लिङदेनकाे गीति...

‘लस्ट इन ट्रान्जिसन’ लिएर गौतम

काठमाडौं, मंसिर २२ । नेपालको दसक लामो संक्रमणकालको नालीबेलीसहित चिरफार गर्दै संयुक्त राष्ट्र संघका पूर्व उच्च कूटनयिक कुलचन्द्र गौतम लेखकका रुपमा उपस्थित हुँदैछन् । संक्रमणलका उतारचढावको विश्लेषणसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूमिकाको आलोचनात्मक दृष्टिकोणको उनको अंग्रेजी पुस्तक ‘लस्ट इन...
फेसबुक