शनिबार, जेठ ११ २०७६ | Sat, May 25, 2019
नेपालको समय: १३:०४ | UK Time: 08:19

इन्द्रमायाको देशमा डुल्दा

जीवनमा यती धेरै इमान्दार कथाहरु अहिलेसम्म पढेको रहेन्छु जस्तै लाग्यो, कथाकार एल. बी. क्षेत्रीका ‘इन्द्रमायाको देशमा’ भित्रका कथाहरु पढ्दा । धेरै जसो कथाहरुमा कथाकार स्वयम्लाई भेटेको अनुभुति भइरह्यो कथाहरु पढिरहँदा । प्रत्येक कथाले आ–आफ्नै...

गीति संग्रह ‘रंग जिन्दगीको’मा समानताका अावाज

जीवनको रंग कस्तो हुन्छ ? यथास्थितिमा सुख्खा हुन्छ होला । परिवर्तनमा हरियो हुन्छ होला सायद । रंगभित्र खेल्दा कस्तो हुन्छ होला चेतनशील जीवन ? हाम्रा आँखाहरुबाट हजारौ रंगहरु निस्केर जान्छ, तर फर्केर प्रष्ट सात...

दशैंको विलाप

बिहीबार लाखौंले दशैं मनाउंदा आज अनेकौं सोचमा डुबिरहेछु । दशैंका ती पलहरु कति ऊत्साह ऊमंगले भरिएको हुन्थ्यो, सानो छंदा मावल जान भनेपछि हुरूक्क हुने गर्दथें । पढ्न गुल्मीको तम्घास बसेको म, घर 
(झिर्बास्) भन्दा...

प्रसव पीडा

जाग जाग नेपाली जाग जुन देशमा भएपनि मातृभूमिकाे ईज्जत बचाउ जुन भेषमा रहेपनि। आमाको घाँटी निमोठी सक्यो नुनकाे मात्र सोझो नगर। हाेउ भने वीर गोर्खाली उत्र मैदानमा शासकको मात्र भर नपर । राजदूतहरू किन...

विनाशकारी भूकम्पको बयान बरिलै…

सुन्नु होला दिदीबहिनी सुन्नु होला दाजुभाई । विनाशकारी भूकम्पको बयान बरिलै ।। साल थियो ७२ बैशाखको महिना । हल्लियो पृथ्वी नेपाल भूमिमा ।। १२ गते दिनको थियो १२ बजे हुंदो हो । हल्लाको त...

मुक्तकका पहरेदार पर्यटन व्यवसायी

  लण्डन । रामकाजी कोने । व्यवसायले पर्यटन व्यवसायी । २७ वर्षदेखि गण्डकी ट्राभल्स एण्ड टूर्स चलाइरहेका कोनेको परिचय त्यतिले अपूरो हुन्छ । नेपालका ट्राभल्स एण्ड टूर्स अपरेटरहरुको संस्था नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड...

केर्खा बजार, भुटानी शरणार्थी क्याम्प हुँदै पान्थरतिरको ‘लाटो पहाड’ उक्लि हेर्दा

पुस्तक समीक्षा पुस्तकको प्रकाशन मितिमा प्रथम संस्करण २०७१ साल चैत्र लेखिए तापनि सहरमा लाटो पहाडको चर्चा शिल्पि थिएटरमा नाटक चल्न थाले पछि मात्र हो कि भन्ने मेरो अनुमान छ । हुन त म शहरबाट...

सामाजिक न्यायको खोजीमा टंक वनेम

सपनामा सुनेर सम्झिएका (श्रुति) मन्त्रहरुको मनस्थितिमाझ लिम्बु समाजमा हुर्किएका कथाकार टंक वनेमले समाजका उत्पीडित र पीडकबीचको द्वन्द्वबारे अध्ययन गर्दै तयार पारेका कथाहरु संगालेर “श्लेष्मान्तकको साम्माङ्” कृति पस्किएका छन् । यस कृतिले पाठकलाई ‘करवीर मसान’...

पत्रकार रविन्द्र मिश्रको कविता पढेपछि

  आज बिहानै उठेर रविन्द्र मिश्रका कविता पढ्ने जाँगर लाग्यो । नेपालबाट फर्केको तीन हप्तासम्म कुनै पुस्तक वा पत्र पत्रिका पढ्ने जाँगर लागेको थिएन । तर आज बिहान चारबजे निद खुलेपछि भने छ्यांग भयो...

साहित्यिक गोष्ठी गर्दै युकेका नेपालीले मनाए ‘अर्थ आवर’

लण्डन । २८ मार्च विश्व ‘अर्थ आवर’ युकेबासी नेपालीहरुले एक साहित्यिक गोष्ठी गरी मनाएका छन् । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै वातावरणविद् विजय हितानले अर्थ आवरको इतिहास तथा औचित्यको बारेमा जानकारी गराए । नयाँ ठाँउ...

नेपाल धरती माता

कविता आज एउटा पत्र लेख्दैछु नेपाल धरती माता तिमीलाई खोइ, मैले शब्द भेटाउन सकिनँ कसरी सम्वोधन गरुम तिमीलाई तिमीलाई त हिजै थाह थियो होला माघ आठ गते संविधान बन्दैन भनेर तर ती पातकीहरुले संसद...

आमा

आमा तिमीले पत्कर बालेर जगाइदिएको मेरो ज्योतिमा म आज सुर्य खोजिरहेछु ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस् आमा तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा म आज उर्जा खोजिरहेछु ता कि भोलि कुनै...
फेसबुक