बुधबार, असार ४ २०७६ | Wed, June 19, 2019
नेपालको समय: २२:४८ | UK Time: 18:03

जीवनको परिभाषा

आज म आफैँले बुझ्न सकिनँ जीवनको परिभाषा के हो भनेर । म आफैँले आफूलाई सोध्ने गर्छु प्रश्न अनि खोज्ने प्रयास गर्छु जवाफ रातदिन जीवनको परिभाषा खोज्दा खोज्दै न दिनको भोक, न रातको निद्रा बढेको...

बेलायती प्रेमिका, जसको आगमनले टुट्यो मेरो घर

‘ल ल बेहुलीलाई सिन्दुर हाल्ने बेला भयो । माइती पक्षकाले देख्न हुंदैन यसो पाखा लाइदिनु होला’- पुरोहितको बोलीसंगै मेरै आंखा वरिपरी यो भएन त्यो भएन भनेर दगुरिरहने मेरा बाबाआमा, हजुरआमा, ठूलो बाबाको परिवार एकाएक...

नयां साल २०१९ को निम्ता

बिषय: पार्क कोर्टमा निम्ता । सानी पल, अटुट सम्झना ! गत बर्षमात्रै १७ पुगेर १८ को लागेको ‘टिन १८’ को पार्क कोर्ट पार्टीमा तिमीले दिएको नम्बर त मलाई एकै पल्टमा कन्ठै भयो । कस्तो...

पहिचान पुरस्कार ‘नथिया’ र ‘आफर’लाई

लन्डन । पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान पुरस्कार उन्मुक्त पुस्ताको “आफर” र सरस्वती प्रतीक्षाको “नथिया” लाई संयुक्त रूपमा दिने भएको छ । सो पुरस्कार आउँदो बैशाख दोस्रो हप्ता काठमाडौंमा वितरण हुनेछ । पुरस्कारको राशी २ लाख २...

ग्याल्मोलाई सम्मान र अधिकारीलाई प्रतिभा पुरस्कार

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली गीत–संगीतका क्षेत्रमा अतुलनीय योगदान पुरयाएबापत दार्जिलिङकी प्रसिद्ध गायिका दावा ग्याल्मोलाई ‘प्रतिभा सम्मान’ र निवन्ध तथा अनुवादका क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत गोरखाका युवा लेखक तथा अनुवादक बलराम अधिकारीलाई...

नाम फेर्ने रहर

‘क्यान यु स्पेल आउट युअ (र) नेम फ (र) मी प्लीज ?’ जीन्दगीमा धेरै सोधिने प्रश्न बनेको छ माथिको प्रश्न विगत आठ वर्षयता मेरा लागि । ‘माइ नेम इज नरेश’ यसो भन्दा एकैपटकमा नाम...

पहिचान पुरस्कारका लागि सात कृति छनौट

लण्डन । पहिचान पुरस्कार कोषले हरेक वर्ष प्रदान गर्ने पहिचान पुरस्कारका लागि सातवटा कृति छनौट भएका छन् । पुरस्कारका संस्थापक नरेश काङमाङ राईका अनुसार छनौट भएका कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, स्वाप्निल स्‍मृतिको ‘बाडुली र...

‘कोलम्बस यात्रा’ लिएर आए कवि खेरेस

लण्डन । बेलायतलाई कर्मथलो बनाएर कविता साधना गरिरहेका खोटाङका कवि देवेन्द्र खेरेस आफ्नो दोस्रो कविता कृति ‘कोलम्बस यात्रा’ लिएर आएका छन् । एक दशकअघि ‘रुङ्ग्रीको बयान र नदी किनारा’ नामक पहिलो कविता कृतिबाटै आफ्नो पहिचान...

होस सिकाउने अथक गुरु

प्रेम बाड्ने पेशा जसको करुणा बोल्छ आँखाबाट । यस युगलाई अमुल्य उपहार नेपाल आमाको काखबाट ।।   मृत्यु रोज्नेले बाँच्न सिके रुनेहरु हाँस्न सिके । हजुरको सामिप्यले दु:खी पनि नाच्न सिके । ।  ...

सन्तोष लामिछानेको ‘अल्टिमेट आकाश’ सार्वजनिक

अमेरिका । अमेरिका निवासी साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ नोभेम्बर १७, २०१८ का दिन म्याडिसन, अमेरिकामा एक समारोहबीच सार्वजनिक गरियो । सो उपन्यास बेलायतस्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो । वरिष्ठ लोक...

जानु लिङदेनको कथा र एल्बम विमोचित 

लन्डन । बेलायतमा रहँदै आएकी ताप्लेजुङकी स्रष्टा जानु काम्बाङ लिम्बूको कथासङ्ग्रह ‘नउघ्रेको जून’ तथा गीति एल्बम ‘जानु’ सोमबार काठमाडौँमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी...

धर्ती माताको पुकार

हांसीखुसी सबै रहुन् भनि मैले सृष्टि बसाएं कमी कुनै कुराको नहोस् भनि पूर्ण रुपले सजाएं सर्वश्रेष्ठ क्षमता र बुद्धि भएको मान्छे बनाएं मोक्ष होस् जन्म, मृत्युबाट भनी सम्पूर्ण सीप उसमै खन्याएं । तर उनीहरु...
फेसबुक