सोमबार, असोज ८ २०७५ | Mon, September 24, 2018
नेपालको समय: ११:५७ | UK Time: 07:12

निर्मला हत्याबारे छानबिन गर्न अधिकारसम्पन्न समिति

काठमाडौँ, ३१ भदौ – नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा आवाज उठिरहेका...

नेतृत्वमै सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बियो

काठमाडौँ, ३१ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय सङ्गठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बिएको छ । भदौ मसान्तभित्र प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया टुङ्ग्याउने भने पनि नेतृत्व विवादका कारण...

साउदी जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक बढाइने

काठमाडौँ, ३१ भदौ – सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ । छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक...

तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ ३१ भदौ – आर्थिक वर्ष २०७४-७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति...

बलात्कारीलाई मृत्युदण्ड दिन सांसदहरुको माग

काठमाडौँ, ३१ भदौ – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद योगेश भट्टराईले नेपाल र चीनबीच भएको पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलमा भएको हस्ताक्षरले नेपाली अर्थतन्त्रलाई माथि उठाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल र...

सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउन जोड

काठमाडौँ, ३१ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकोसातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक...

प्रहरीलाई अपराधसम्बन्धी दैनिक दुई हजार फोन

काठमाडौँ, ३१ भदौ – उपत्यकामा कतै, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् । घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको...

पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

काठमाडौँ, ३० भदौ – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश...

घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौँ, ३० भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास...

युरोप लागे नेता पौडेल

काठमाडौँ, २९ भदौ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन,...

नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौँ, ३० भदौ – चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा...

ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

पोखरा, ३० भदौ – नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन यतिखेर चासो र चर्चाको विषय बनेको छ । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएको भन्दै प्रत्येक वर्षको...
फेसबुक