बिहीबार, माघ ४ २०७४ | Thu, January 18, 2018
नेपालको समय: २३:०७ | UK Time: 17:22

चैतमा समानान्तर सरकार बनाउने दाहालको घोषणा

काठमाडौं। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतको सहमति र सम्झौतालाई उल्लघंन गर्दै एकलौटी अघि बढे चैत तेस्रो साता समानान्तर सरकार बनाउने बताएका छन्। बिहीबार पहिचानवादी युवा शक्तिको घोषणा कार्यक्रममा बोल्दै दाहालले समानान्तर सरकारको...

विवादमा परेका बेलायती राजदूतले राजिनामा दिए

काठमाडौं। धर्म परिवर्तन गराउन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै सभाषदको नाममा खुल्ला पत्र लेखेपछि विवादमा तानिएका बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्क्सले पदबाट राजिनामा दिएका छन्। स्पार्क्सले तीन मुलकमा राजदूत पदको जिम्मेवारी सहित बेलायती परराष्ट्र सेवामा...

राप्रपा नेपालले किन बहिस्कार गर्दै छ संविधानसभा?

काठमाडौं। संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले संविधानसभा बैठक बहिष्कार गर्ने भएको छ। बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले बिहीबार बस्ने संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय...

नेपालीलाई भारतबाट तेस्रो मुलुक जान ‘नो अब्जेक्सन लेटर’को प्रस्ताव

काठमाडौं। भारतीय हवाई रुट हुँदै मानवतस्करी बढेपछि नेपालले पूर्वस्वीकृति बिना नेपालीलाई भारतीय विमानस्थलबाट तेस्रो देश जान रोक्न भारतसमक्ष विमानस्थलमा कडाइ गर्न प्रस्ताव गरेको छ। मानव तस्करले नेपाली नागरिकलाई जोखिमपूर्ण काममा लैजान भारतका विभिन्न विमानस्थल...

लामालाई सभाषद बनाएपछि माओवादीभित्र विवाद

काठमाडौ।विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई सभाषद बनाएको विषयमा एमाओवादीभित्र विवाद देखिएको छ। अध्यक्ष पुष्पकमल दाहालले सभाषदमा लामालाई गरेको नियुक्तिको बचाउ गरेका छन् भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विरोध गरेका छन्। भट्टराईले २०४७ सालकै संविधान नयां गादा सहित...

विवादको विषयमा २ सय ४२ प्रश्न

काठमाडौं। विवादित प्रस्ताव निर्माण समितिले नयाँ संविधानसभाको अन्तर्वस्तुमा रहेको असहमतिलाई समेटेर २ सय ४२ वटा प्रश्न तयार पारेको छ। समितिले ७ वटा प्रतिवेदनमा रहेका असहमतिका विषयलाई समेटेर प्रश्न निर्माण गरेको हो। राज्य पुनःसंरचना तथा...

वार्ताका लागि पहल गर्न राष्ट्रपतिको आग्रह

काठमाडौै। राष्ट्रपति रामवरण यादवले सबैभन्दा ठूलो दल भएको नाताले एकीकृत माओवादी नेतृत्वको मोर्चासँग तत्काल वार्ता थाल्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति यादवले शनिबार कांग्रेसका शीर्ष नेतालाई शीतलनिवास बोलाएर दलीय वार्ता शुरु...

एमालेले माघ ५ लाई प्रस्थान बिन्दु मानेर सहमति खोज्ने

काठमाडौं। नेकपा एमालेले माघ ५ गते भएको सहमतिलाई प्रस्थानबिन्दु बनाएर वार्तामा सहभागी हुन एकीकृत नेकपा माओवादी र मधेशवादी दलहरुलाई आह्वान गरेको छ। दलहरुबीच राज्य पुनर्संरचना बाहेकको विषयमा नयाँ संविधानको अन्तर्वस्तुमा सैद्धान्तिक सहमति बनेको दलहरुले...

ज्येष्ठ नागरिकलाई सवारीसाधनमा अाधा भाडा छुट

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गराउने भएको छ । काठमाडौंमा सञ्चालित सबै सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र दुईवटा...

त्रिविविमा घटे विद्यार्थी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या घटेको छ । विगतमा विद्यार्थी सङ्ख्याको बढ्दो चापलाई थेग्न नसकी विद्यार्थी भर्नाको निश्चित कोटा निर्धारण गर्ने गरेका विश्वविद्यालय क्याम्पसअन्तर्गतका केन्द्रीय विभागमा...

चन्दले विवाद समाधानका लागि विशेष अधिवेशन मागे

काठमाडौ। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेतृत्वको चक्रिय प्रणाली विवाद समाधान गर्न राप्रपाको विशेष महाधिवेशन माग गरेका छन्। भक्तपुर लोकन्थलीस्थित निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्व प्रधानमन्त्री चन्दले पशुपति शम्शेर राणा राप्रपाको अनाधिकृत अध्यक्ष भएको...

प्रश्नावली समितिको विघटन वार्ताका लागि बटमलाइन: दाहाल

काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट संविधान निर्माणका लागि गठन गरिएको प्रस्ताव निर्माण (प्रश्नावली)समिति विघटन सत्तारुढ दलसँग वार्ताको ‘बटमलाइन’ भएको बताएका छन्। ३० दलीय विपक्षी मोर्चाका संयोजकसमेत रहेका दाहालले समिति विघटन...
फेसबुक