मंगलबार, मंसिर ४ २०७५ | Tue, November 20, 2018
नेपालको समय: २१:२७ | UK Time: 15:42

सभासद्हरु आ–आफ्ना निर्वाचन क्षेत्रमा जाँदै

काठमाडौँ, ३१ असार । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि भोलि शुक्रबारदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ । मस्यौदाको वितरण र प्रचारप्रसारबारे जानकारी गराउन नागरिक सम्बन्ध तथा संविधान...

प्रारम्भिक मस्यौदामाथि छलफल सुरु

नेपालगन्ज, ३० असार । नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथि संविधानसभा सचिवालय र नागरिक समाजका तर्फबाट यहाँ छलफल सुरु गरिएको छ । संविधानसभा सचिवालयबाट आएको कर्मचारीस्तरीय टोलीले आजदेखि यहाँ नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा...

हिमालयन भ्रमण मेला आयोजना गरिने

काठमाडौँ, ३० असार । भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान एवम् पुनर्ताजगी गराउने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पहिलोपटक हिमालयन भ्रमण मेला ‘हिमालय ट्राभल मार्ट–२०१६’ आयोजना गर्ने भएको छ ।...

नयाँ संविधानमा २४ स्थायी न्यायाधीश माग

काठमाडौँ, ३० असार । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको आजको पूर्ण बैठकले सर्वोच्च अदालतमा हाल भइरहेको भन्दा नौ जना स्थायी न्यायाधीशको सङ्ख्या बढाउन माग गर्दै संविधानसभामा सुझाव पठाएको छ । नेपालको अन्तरिम संविधान, २०६३...

देशभरका बौद्ध गुम्बाको पुनःनिर्माण गरिने

काठमाडौँ, २९ असार । सरकारले भूकम्पबाट पूर्ण क्षति भएका देशभरका बौद्ध गुम्बाको पुरानै स्वरुप हुने गरी पुनःनिर्माण गर्ने भएको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका संसद्मा आव २०७२, ०७३ का लागि बुधवार प्रस्तुत गरेको बजेटमा...

यस्तो छ आठ खर्ब १९ अर्बको बजेट नालीबेली

  काठमाडौँ, २९ असार । सरकारले आर्थिक वर्ष २०७२, ७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा आगामी आवका लागि वार्षिक...

बजेटका प्राथमिकताः आर्थिक विकास र पुनःनिर्माण

काठमाडौँ, २९ असार । सरकारले व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७२, ७३ को आयव्ययको विवरण (बजेट) ले मुलुकको आर्थिक विकासका निम्ति विगतमा थालिएका परियोजना तथा कार्यक्रमलाई निरन्तरता दिँदै पुनःनिर्माणलाई नवनिर्माणमा रुपान्तरण गर्ने घोषणा...

८ खर्ब १९ अर्ब, ६४ करोड ८८ लाखको बजेट प्रस्तुत

अर्थमन्त्री रामशरण महतले आगामी अार्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब, ६४ करोड ८८ लाखको बजेट सार्वजनिक गरेका छन् । चालु खर्च ४ खर्ब ८४ खर्ब छ । यसैगरी विकास लक्ष्यित पूँजिगत खर्च २ खर्ब ८...

व्यवसायीले विरोध गर्दैमा सात देशको निःशुल्क प्रवेशाज्ञा नरोकिने

काठमाडौँ, २८ असार । वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध गर्दैमा वैदेशिक रोजगारमा जाने कामदारका लागि सात देशमा लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था नरोकिने भएको छ । वैदेशिक रोजगार पत्रकार समाजले सोमबार यहाँ...

मङ्गलबार भानु जयन्ती मनाइँदै

  काठमाडौँ, २८ असार । आदिकवि भानुभक्त आचार्यको २०२औँ जन्मजयन्ती मङ्गलबार देश तथा विदेशमा विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । तनहुँको चुँदी रम्घा गाउँमा विसं १८७१ असार २९ मा जन्म भई वि सं १९२५...

निजामती कर्मचारीले डिभी वा पिआर लिन नपाउने

काठमाडौँ, २८ असार । अन्ततः निजामती कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन तथा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन समेत दिन नपाउने भएका छन् । निजामती सेवा ऐन, २०४९ लाई चौथो पटक संशोधन गर्न बनेको विधेयक यही...

साउनभित्रै संविधान आउँछ ः प्रचण्ड

पर्सा, २६ असार । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउनभित्रै संविधान जारी हुने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ पर्साले शनिवार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संविधानको प्रारम्भिक मस्यौदालाई जनताको राय सुझावका...
फेसबुक