शनिबार, फागुन ११ २०७५ | Sat, February 23, 2019
नेपालको समय: ०४:४१ | UK Time: 22:56

बूढीगण्डकी जसरी पनि बनाइन्छ ः प्रधानमन्त्री

काठमाडौँ, २६ असार । प्रधानमन्त्री सुशील कोइरालाले बूढीगण्डकी जलविद्युत् आयोजना जसरी पनि बनाइने वचन दिएका छन् । शनिवार बिहान बूढीगण्डकी आयोजना शीघ्र निर्माण हुनुपर्ने मागसहित विभिन्न सरोकारका विषय लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको सरोकार...

भूकम्पबाट ८० लाख प्रभावित ः संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष

काठमाडौँ, २६ असार । भूकम्पका कारण सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति प्रभावित भएका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रतिनिधि जुलियाभलिसीद्वारा शनिवार जारी...

राहत वितरणको अनियमितता छानबिन गर्न सभामुख नेतृत्वको समितिलाई आग्रह

काठमाडौँ, २५ असार । व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले भूकम्पपछिको राहत वितरणमा देखिएको अनियमितताका सम्बन्धमा छानबिन गर्न राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । सभामुख सुवास नेम्वाङ नेतृत्वको...

संविधान मस्यौदामाथि जनताको सुझाव शुरु

काठमाडाँै, २५ असार । उच्च राजनीतिक नेतृत्वले देखेको नयाँ संविधानको मस्यौदालाई अब जनताले केलाउन सुरु गरेका छन् । विद्युतीय तथा छापाका माध्यमबाट सार्वजनिक भएको मस्यौदामाथि जनताले आफूलाई लागेका सुझाव लिखित एवम् मौखिकका रुपमा दिन...

भूकम्पपछिको पुनःनिर्माण आफ्नै विशेषतामा अगाडि बढाउन वीज्ञहरुको सुझाव

काठमाडौँ, २५ असार । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) का वीज्ञ तथा प्राविधिकले भूकम्पपछिको पुनःनिर्माणलाई नेपालको  दिएका छन् । प्राकृतिक विपद्पछिको पुनःनिर्माण र नवनिर्माण असाध्यै जटिल विषय भए पनि त्यसलाई योजनाबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प र इच्छाशक्ति भए...

भूकम्पपछि वृद्धाश्रमका वृद्धवृद्धाको विचल्ली

काठमाडौँ, २५ असार । विनाशकारी भूकम्पका कारण उपत्यका वरिपरी रहेका वृद्धाश्रम बस्न नमिल्ने गरी भत्किएपछि वृद्धवृद्धाको बसोबासका लागि समस्या हुँदै आएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका अनुसार भूकम्पबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र महिला...

नामाङ्कन र सीमाङ्कनसहितको मस्यौदा लैजान राष्ट्रपतिको सुझाव

काठमाडौँ, २५ असार । राष्ट्रपति डा रामवरण यादवले प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरूलाई प्रदेशको नामाङ्कन र सीमाङ्कनसहितको संविधानको प्रारम्भिक मस्यौदा जनतामा लगेको भए राम्रो हुने सुझाव दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राष्ट्रपतिको...

नीति तथा कार्यक्रममा नयांपन छैन् ः विपक्षी दलहरु

काठमाडौँ, २३ असार । भूकम्पपछिको पुनःनिर्माणका लागि ठूलो अवसर भए पनि सरकारले ल्याएको नीति तथा कार्यक्रममा खासै नवीनता नदेखिएको प्रतिक्रिया विपक्षी दलहरूले दिएका छन् । सरकारले बुधवार व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७२, ७३ को नीति...

नेपाल सरकारले भौतिक संरचनाको पुनःनिर्माण पाँच वर्षभित्र पूरा गर्ने

काठमाडौँ, २३ असार । सरकारले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ आवश्यक काम तत्काल अघि बढाउने घोषणा गरेको छ । राष्ट्रपति डा रामवरण यादवले बुधवार संविधानसभा व्यवस्थापिका–संसद्बाट आगामी आर्थिक...

अन्तर्राष्ट्रिय समुदायमा नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरिने

काठमाडौँ, २३ असार । सरकारले भूकम्पपछिको पर्यटनबारे अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्मा बुधवार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७२÷०७३ को सरकारको नीति तथा...

जनतामा मस्यौदा लाने प्रस्ताव स्वीकृत, नागरिक समितिलाई १५ दिन समय

काठमाडौँ, २२ असार । संविधानसभाको मंगलबारको बैठकले ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रियाको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । संविधानसभाको बैठकमा सो छलफलमा उठेका...

मुस्ताङमा बहुपति प्रथा कायमै

मुस्ताङ, २३ असार । हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम रहेको छ । एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । जिल्लाको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ,...
फेसबुक