बिहीबार, असोज २ २०७६ | Thu, September 19, 2019
नेपालको समय: १२:२० | UK Time: 07:35

माओवादी नआएपनि प्रस्ताव समितिले काम थाल्ने

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा—एमालेसहितका दलहरुले एकीकृत नेकपा मा‌ओवादीसहित आन्दोलनरत दलहरुले बहिस्कार गरेपनि प्रस्ताव निर्माण समितिबाट नयाँ संविधानको अन्तरबस्तुबारे प्रश्न निर्माण कार्य अघि बढाउने भएका छन्। समितिको पहिलो बैठक शनिबार बस्दैछ।  प्रधानमन्त्री निवास...

चैतको दोस्रो साता राष्ट्रपति चीन जाने

काठमाडौं। राष्ट्रपति रामवरण यादवले चैत दोस्रो साता छिमेकी देश चीनको भ्रमण गर्ने भएका छन्।  चीनको हाइनान प्रान्तमा आउँदो चैत १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरममा सहभागी हुन राष्ट्रपति यादव चीन जान लागेको...

नेपालको वन अध्ययनमा नासाले साढे सात करोड खर्चिने

काठमाडौं। अन्तरिक्ष विज्ञान सम्बन्धी काम गर्ने अमेरिकी संस्था नासाले नेपालको वन क्षेत्र अध्ययनका लागि ७ लाख ५० हजार अमेरिकी डलर (अर्थात ७ करोड ५० लाख रुपैया) सहयोग गरेको छ। नासाले उक्त रकम अमेरिकी गैरसरकारी संस्था...

एमाओवादीले समितिको बैठक बहिस्कार गर्ने

काठमाडौ। नयाँ संविधान निर्माणका लागि सत्तारुढको आग्रहमा सभाध्यक्ष सुवास नेम्वाङले प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले शनिबार डाकिएको प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। विपक्षी मोर्चाको...

आन्दोलनकारी दललाई वार्तामा आउन आह्वान

काठमाडौं।नयाँ संविधान निर्माणको कार्य बहुमतीय प्रक्रियामा लगेको विरोधमा चरणवद्ध आन्दोलन घोषणा गरेको विपक्षी गठबन्धनलाई वार्तामा आउन सत्तारुढ दलहरुले आह्वान गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विपक्षी दलसँग वार्ता गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई दिँदै...

विपक्षी गठबन्धनको आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं। एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया सुरु गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ। एमाओवादीको संसदीय दलको कार्यालयमा भएको मोर्चाको बैठकले आन्दोलनको पहिलो चरणअन्तर्गत एक महिनाभन्दा लामो संघर्षको कार्यक्रम...

प्रस्ताव निर्माण समितिको बैठक शनिबार

काठमाडौं। विवादबीच संविधानसभाले आइतबार गठन गरेको ‘प्रस्ताव निर्माण समिति’ को पहिलो बैठक शनिबार बस्ने भएको छ। पहिलो बैठक सभाध्यक्षले बोलाउने नियमावलीको व्यवस्थाअनुरूप शनिबार दिउँसो १ बजे समितिको बैठक बोलाइएको हो।   समितिमा विपक्षी मोर्चाबाट...

कसरी अघि बढ्छ वहुमतीय प्रक्रिया?

काठमाडौं। प्रमुख दलहरुबीच नयाँ संविधानको अन्तर्वस्तुको बारेमा सहमति जुट्न नसकेपछि सत्तारुढ दलहरुले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितीबाट सोझै मस्याैदा समितिमा प्रतिवेदन पठाउन चाहेका थिए। तर विपक्षी दलहरुले भने सहमतिकै आधारमा नयाँ संविधानको निर्माणमा...

होहल्लाबीच प्रस्ताव समिति गठन

काठमाडौं। एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको गठबन्धनको विरोधका बाबजुत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार प्रस्ताव समिति गठनको घोषणा गरेका छन्। एकीकृत माओवादी र मधेसवादीसहित १९ दलीय विपक्षी मोर्चाका सभासदको होहल्लाबीच नै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले...

संविधानसभामा तनाव झनै बढ्ने

काठमाडौं। सहमति वा प्रक्रिया भनेर विवाद गरेका दलहरुको कारण संविधानसभाको आइतबारको बैठकमा थप तनाव हुने पूर्व संकेत देखिएका छन्। संविधानसभाको बैठक स्थगित गर्ने विषयमा प्रमुख दलहरूबीच सहमति नभए सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नै आइतबार संविधानसभामा प्रश्नावली समितिको...

पशुपतिको वालुवाखानी काण्डमा ४८ करोडको बिगो

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषको गोठाटारस्थित ५ सय ३४ रोपनी जग्गामा अवैध बालुवाखानी र माटोखानी सञ्चालन गरी करोडौं भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन स्थानीय विकास अधिकारी, कोषका तत्कालीन सदस्यसचिव,...

युकेका राप्तिवासीद्वारा मगरग्रामलाई सहयोग

दाङ । युकेमा बस्दै आएका राप्तिवासी नेपालीहरुले दाङस्थित नमुना मगर ग्रामलाई सहयोग गरेका छन् । घोराही नगरपालिका-७ सेवार बगाले निवासी पूर्व ब्रिटिश आर्मी बिष्णु घर्ती मगरको नेतृत्वमा युकेमा बस्दै आएका राप्तिवासी तथा अन्य नेपालीहरुले लक्ष्मीपुर-५...
फेसबुक