सोमबार, जेठ १३ २०७६ | Mon, May 27, 2019
नेपालको समय: १३:३६ | UK Time: 08:51

उप रथी थापा राष्ट्रसंघीय फोर्स कमान्डर

काठमाडौं। नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापा गोलानस्थित राष्ट्रसंघीय डिसइङ्गेजमेन्ट अब्जर्भर फोर्स (अनडोफ) को कमान्डर तथा मिसन प्रमुखमा नियुक्त भएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले थापालाई सोमबार मिसन प्रमुख तथा फोर्स कमान्डरमा नियुक्त...

आमहड्तालले जनजीवन प्रभावित, केही स्थानमा झडप

काठमाडौ। एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले आह्वान गरेको बन्दले राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ। मंगलबार विहानैदेखि बन्दकर्ताहरु राजधानीको मुख्य चोकमा बसेर सवारी साधन चल्न दिएका छैनन्। राजधानीका मुख्य सडक र चोकका...

मध्यरातमा संविधानसभामा तोडफोड, तीन मर्यादापालक घाइते

काठमाडौं। एकीकृत नेकपा (माओवादी) र मधेशी मोर्चाका सभाषदहरुले संविधानसभा भवनमा तोडफोड गरेका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव गर्न समय दिएपछि रोस्टम घेर्न पुगेका विपक्षी सभाषदहरुले बैठक स्थगित भएपछि तोडफोड गरेका...

संविधानमा सहमति बनेन, द्वन्द्व बढ्ने संकेत

काठमाडौं। प्रमुख राजनीतिक दलहरुबीच नयाँ संविधानको अन्तर्वस्तुबारे सहमति जुटाउने प्रयास असफल भएपछि देश द्वन्द्वतर्फ जाने संकेत देखिएको छ। आइतबार सहमति नजिक पुग्न लागेको दावी गर्ने दलहरुबीच सोमबार दुरी झनै बढेको स्पष्ट देखिएको छ। दलहरुबीच...

सहमति नभए आइतबार प्रश्नावली समिति

काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा आइतबारसम्म सहमति बन्न नसके प्रश्नावली समिति गठन गरिने भएको छ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुले माग गरे अनुसार आइतबारसम्मको सहमति नभए प्रक्रिया अघि बढाउन प्रश्नावली समिति गठन गर्न तयारी गरेका...

संविधानमा तत्काल सहमति गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं। नयाँ सविधानको अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति बन्न नसकेपछि राष्ट्रपति रामवरण यादवले दलीय सहमतिमा तत्काल संविधान निर्माण गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्। शतिल निवासमा भएको भेटमा राष्ट्रपति यादवले दलीय प्रतिवद्धता...

तीन सन्तानको हत्या गरी फरार अामा पक्राउ

काठमाडौं। करिब दुई हप्ताअघि आफ्नै तीन छोराछोरीको हत्या गरी फरार भएकी भनिएकी एक आमालाई शुक्रबार सप्तरी प्रहरीले सुनसरीको हरिपुर गाविस–१ बाट पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा तेरहौता गाविस–३ की  कुडी भनिने सजनीदेवी सदा...

उपाध्याय भारत र कार्की अमेरिकाका लागि राजदूत सिफारिस

काठमाडौं। सरकारले भारतका लागि  दीपकुमार उपाध्याय र अमेरिकाका लागि अर्जुन कार्कीमा राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले नेपाली कांग्रेसको कोटाबाट उपाध्याय र एमालेको कोटाबाट कार्कीलाई राजदुतमा नियुक्त गर्न सिफारिस गरेको...

सोलुमा डोमाले पाइन् आमाको नामबाट नागरिकता

सोलुखुम्बु । देशभर आमाको नामबाट छोराछोरीले नागरिकता पाउने व्यवस्था हुनुपर्छ भन्ने आन्दोलन चर्किरहेको बेला सोलुखुम्बुमा भने एक जनालाई आमाको नामबाट नागरिकता प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दुधकुण्ड नगरपालिका ९ बस्ने फुर्वा...

नेपालको एकमात्र मोटर कम्पनीले बन्द गर्यो उत्पादन

मोरङ । पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको एकमात्र मोटर कम्पनी हुलास मोटर्सले आफ्नो उत्पादन पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ । सवारी साधनमा सरकारले लागू गरेको युरो थ्रीको मापदण्ड पूरा गर्न समय...

नुवाकोटको गोरु जुधाई जात्रामा गरियो गोरुको बीमा

नुवाकोट । यसवर्ष पनि मकर सङ्क्रान्तिमा गोरु जुधाउने तयारी नुवाकोटमा पूरा भएको छ । तारुका र बेत्रावती गाविसमा हरेक वर्ष मकरसङ्क्रान्तिमा गोरु जुधाएर मनोरञ्जन लिने गरिन्छ । तारुका-५ चन्दनीको बारीको ठूलोपाटोमा यस वर्ष १६...

चार्ली हेब्डो आक्रमणको विरोध

काठमाडौं। फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको आक्रमण र पत्रकारको हत्याको विरोध गर्दै काठमाडौंमा नेपाल पत्रकार महासंघले कार्यक्रम आयोजना गरेको छ। बसन्तपुर डबलीमा भएको कार्यक्रममा सञ्चारकर्मीहरुले मैनवत्ति बाल्दै सो घटनाको विरोध  र अभिब्यक्ति...
फेसबुक