सोमबार, कार्तिक ५ २०७५ | Mon, October 22, 2018
नेपालको समय: ०९:२१ | UK Time: 04:36

संसद बोलाइए प्रन्या

संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले न्यायप्रणाली समितिको प्रतिवेदनमा रहेको संवैधानिक अदालत र संघीय न्यायिक आयोगसम्बन्धी विषयमा प्रधानन्यायाधीशसँग छलफल गर्ने भएको छ । समितिले मंगलबार बेलुका ५ बजे प्रधान न्यायाधीश दमोदारप्रसाद शर्मासँग छलफल गर्नेछ...

‘उच्च स्तरीय समिति बनाउन सकिंदैन’

सत्ता साझेदार चार दलले उच्च स्तरीय राजनीतिक समिति बनाउन नसकिने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको सत्ता साझेदार नेपाली का‌ग्रेस, नेकपा एमाले, राप्रपा र नेकपा मालेको बैठकले संविधानसभाको कामलाई प्रभावित हुने...

आफन्तले नै बेच्छन् चेलिबेटी

कैलाली लम्कीकी गीताको ०५९ मङ्सिरमा बिहे भयो। त्यही वर्षको चैतमा उनका श्रीमान् र जेठानी नाता पर्नेले उनलाई भारत लगे। त्यहाँ जेठानी नाता पर्नेले औषधि खुवाएपछि गीता बेहोस भइन्। होसमा आउँदा श्रीमान् र जेठानी दुवै...

चार बुँदे सहमतिमा बाझाबाझ

काठमाडौं संविधानको अन्तरबस्तु विषयमा सहमतिमा खोज्न बसेको प्रमुख तीन राजनीतिक दलको बैठक ‘उच्च स्तरीय राजनीतिक समिति’ गठन विवाद कारण बिनानिष्कर्ष टुङ्गिएको छ । बैठकपछि नेपाली कां‌ग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच आरोप प्रत्यारोप...

त्रिपालमुनी बास बस्छिन् पूर्व सभासद

तनहुँ । कुनै समयमा जनताको दु:खसुखमा साथ दिँदै विकास र शान्तिका आश्वासन दिँदै हिँड्ने तनहुँकी पूर्व सभासद् हसिना बेगम यतिबेला आफैँ प्राकृतिक विपद्बाट प्रभावित बनेकी छिन् । सेती नदी कटानले घरमा धाँजा फाटेपछि शुक्लागण्डकी...

दुई नयाँ प्रजातिका जनावर सार्वजनिक

काठमाडौं – नेपालमा पहिलोपटक क्वाक र चेङ्गु नामले चिनिने दुवै प्रजातिका जनावर पत्ता लगाइएको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरेर दुई नयाँ प्रजातिका जनावर भेटिएको जनाएको छ । अनुसन्धाताहरूले...

संघीयता नै प्रमुख चुनाैती

काठमाडौं, एक वर्षभित्र संविधान निर्माण गर्ने भनि बाचा गरेको प्रमुख राजनीतिक दलहरुबीच राज्य पुनर्संरचनाको विषय प्रमुख चुनाैतीको विषय बन्ने देखिएको छ । प्रमुख दलहरु नेपाली कांग्रेस नेकपा एमाले र एकृकीत नेकपा माओवादीबीच प्रदेश निर्माण...

राष्ट्रिय झण्डाको कीर्तिमानको तयारी

काठमाडौमा मानव निर्मित राष्ट्रिय झण्डा बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी शुरु भएको छ । कीर्तिमान निर्माणका लागि नेपाली समयअनुसार शनिबार बिहान सैनिक मञ्च टुडिँखेलमा कार्यक्रम आयोजना गरिनेछ। ‘नेपाली जो जहाँ...

निगुरो टिपेर पढाइ खर्चको गुजारा गर्छन् बालबालिका

इटहरी । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै मध्य तथा उत्तरी मोरङका सयाँै बालबालिकाले दैनिक निगुरोको साग बेचेर पढाइ खर्च जोहो गरिरहेका छन् । उनीहरु बिहानै जङ्गल जान्छन् र डोकोभरि निगुरो पारेर घर ल्याउँछन् र...

युकेमा रहेका बेगखोलाबासीबाट पुरस्कार स्थापना

म्याग्दी । जिल्लाको बेगखोला गाविसमा रहेको महादेव माविमा युकेमा रहेका बेगखोलावासीले पाँच लाख रुपियाँ राशिको पुरस्कार अक्षयकोष स्थापना गरेका छन् । सो विद्यालयबाट प्रत्येक वर्ष एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीलाई पुरस्कृत गर्नका लागि बेगखोला कल्याणकारी...

सिन्धुपाल्चोक पहिरो पीडितलाई द ब्रिटिस कलेजको सहयोग

सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा गएको भीषण पहिरो कारण विस्थापित बनेकाहरुलाई द ब्रिटिस कलेजले राहत सहयोग गरेको छ । बुधबार घटनास्थल पुगेको कलेजका शिक्षक र विद्यार्थीहरु सहितको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई २ लाख...

घांस खाएर प्राण धान्दैछिन् महाकालीपारिकी बाढीपीडित

कञ्चनपुर । जोगबुढा नदीमा आएको बाढीले घरभित्र राखिएको लत्ताकपडासंगै सबै अन्न बगाएर लगेपछि दोधारा–९ कुतियाबरकी मायादेवी सुनारले नदी किनारामा उम्रिएको घांस पकाइ गुजारा चलाउंदै आएकी छिन् । छोरा र छोरीसंग बस्दै आएकी उनले अन्नको...
फेसबुक