बिहीबार, मंसिर ५ २०७६ | Thu, November 21, 2019
नेपालको समय: १५:४७ | UK Time: 10:02

२३ एसपीको बढुवा सिफारिस

काठमाडौं। बढुवा सिफारिस समितिले नेपाल प्रहरीमा रिक्त २३ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि एसपीको नाम सिफारिस गरेको छ । बुधबार बसेको समितिको बैठकले २३ जनाको नाम सिफारिस गरेको हो । प्रहरी प्रधान...

अन्तर्राष्ट्रिय बजारमा चर्चित ‘द गोर्खाज डटर’ अब नेपालीमा

प्रज्वल पराजुलीको अंग्रेजी पुस्तक ‘द गोर्खाज डटर’ अब छिट्टै नेपालीमा ‘गोर्खाकी छोरी’ को रुपमा पाठक समक्ष प्रस्तुत हुने भएको छ । सन् २०१३ मा बेलायतको क्वेयरकस प्रकाशनबाट अंग्रेजीमा छापिएपछि विभिन्न मुलुकमा चर्चा कमाउन सफल...

ओली-महतो विवादले ‘निर्णायक वार्ता’ भाँडियो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच राज्य पुनर्संरचनाको विषयमा शुरु भएको विवादले मधेशी मोर्चासहित प्रमुख चार शक्तिबीचको नयाँ संविधानको अन्तर्वस्तुमा सहमति खोज्नेका लागि भएको ‘निर्णायक वार्ता’ भाँडिएको...

छोरी बलात्कार गर्ने बाबुलाई १८ वर्ष कैद

काठमाडौं। जिल्ला अदालत काभ्रेपलाञ्चोकले आज छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष कैद र  दुई लाख रुपैयाको क्षतिपूर्तिको फैसला सुनाएको छ । अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले पनौती नगरपालिका–३ का ४१ वर्षीय प्रकाश कार्कीलाई...

न्यायाधीश बम हत्याका आरोपी मगर पक्रन इन्टरपोलमा सूचना

काठमाडौं । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न देखिएका सञ्जय एस्माली मगरविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको छ। एक महिनादेखि साउदी अरबमा रहेका मगरलाई पक्राउ गरी नेपाल ल्याउन प्रहरीको केन्द्रीय...

दलहरुबीच बुधबार ‘निर्णायक वार्ता’

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेले बुधबार एकीकृत नेकपा माओवादीसहित प्रमुख चार पक्षबीच निर्णायक वार्ता गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार प्रमुख राजनीतिक दलको बुधबारको बैठकमा नयाँ संविधानको अन्तर्वस्तुहरुमा लचिलो भएर प्रस्तुत...

बेलायत सरकारको पाँच अर्बको अनुदान

काठमाडौँ। बेलायत सरकारले सुरक्षा तथा न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई पाँच अर्ब आठ करोड रुपैया अनुदान सहायता उपलब्ध गराउने भएको छ। बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग डिएफआइडीबाट प्राप्त हुने उक्त अनुदान...

प्रधानमन्त्री र तीस दलीय मोर्चाबीच छलफल शुरु

काठमाडौं-संविधानका विवादित मुख्य चार अन्तर्वस्तुमा सहमति निकाल्न प्रधानमन्त्री सुशील कोइरालासहित सत्तासाझेदार दल र एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा रहेको ३० दलीय मोर्चाको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। संविधानका विवादित राज्यको पुनः संरचना,...

प्रदेश निर्माण सम्बन्धी मोर्चाको धारणा कांग्रेस एमालेद्वारा अस्वीकार

काठमाडौं। सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले जातीय पहिचानसहितको प्रदेश निर्माण गरिनुपर्ने अवधारणालाई अस्वीकार गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको दुवै दल कांग्रेस र एमालेको बैठकले...

सीप भए छाडेर गएकी श्रीमती पनि फर्केर आउनेरैछिन्

कोही भन्छन् पैसा केही होइन । धेरै भन्छन् पैसा नै सबथोक हो । पैसाको परिभाषा र अर्थ अमूर्त र अनन्त छ । तर वास्तविकता यो हो कि जुनसुकै व्यक्तिलाई बाँच्न अरु थोकसँगै पैसा चाहिन्छ...

चिनियाँ मुद्रामा खाता खोल्न सकिने

काठमाडौं। विदेशी मुद्राको कारोवार गर्ने व्यक्ति वा संस्थाले वाणिज्य बैक, विकास वैंकमा चिनियाँ मुद्रा युआनमा खाता खोल्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले  जारी गरेको निर्देशिकामा ए र बी वर्गको बैंक तथा वित्तीय संस्थाले...

बमको हत्याको अनुसन्धान गर्न सात दिनको म्याद

काठमाडौं। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चार जनामाथि थप अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले एक साता समय दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश नारायण सुवेदीको इजलासले थप अनुसन्धान...
फेसबुक