शनिबार, कार्तिक २ २०७६ | Sat, October 19, 2019
नेपालको समय: ०६:२९ | UK Time: 01:44

सन् २०१४: निरासाको निरन्तरता

सन् २०१४ नेपाली राजनीतिका लागि निरासाको अर्को वर्षको रुपमा रह्यो । माघ ८ गते संविधान दिने कार्यतालिकामा अघि बढेका संविधानसभित्रका प्रमुख राजनीतिक दलहरुबीच संविधानको आधारभूत विषयमा सहमति हुन सकेन । सरकार गठन र भागबण्डामा...

यातायातले हटायो नुन चामलका लागि नेतालाई भनसुन गर्ने दिन

सोलुखुम्बु । जिल्लामा बिक्री हुने सहुलियतको नुन र चामल लिन सर्वसाधारणले राजनीतिक दललाई गुहार्ने दिन अब लगभग सकिएको छ । दुई वर्ष अघिसम्म सहुलियतको नुन र चामल लिन टाढा टाढाका गाउँबाट सर्वसाधारण आउने र...

याकुन खेतितिर लाग्दै पर्वतका किसानहरु

पर्वत । याकुन अर्थात भुइँ स्याउ हेर्दाखेरी ठयाक्कै सखरखण्डजस्तै देखिने यो फल आकारमा केही ठूला हुन्छन । कन्दमुलको रुपमा माटोमुनी शखरखण्ड झैँं लटरम्म फल्ने यो फललाई ग्राउण्ड आप्पल भनिन्छ । यसैले यसलाई नेपालीमा भुइँ...

बलात्कृत चेली पूजाले कहिले न्याय पाउने ?

  बलात्कृत चेली पूजा बोहराको न्यायका लागि ग्लोवल भ्वाईसमा बेलायत बस्दै आएका नारायण अधिकारीले सामाजिक संजालमा भएका विभिन्न टिका टिप्पणी समेटर  १७ वर्षीया वलात्कृत पूजाको लागि न्यायको गतिलाभ (A 17-Year-Old Rape Victim’s Demand for Justice Gains...

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य एक्कासी बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। दम र निमोनियाले भेटेपछि उनी सोमबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। यही पुस ११ गतेदेखि जारी माओवादीको प्रथम राष्ट्रिय भेला सम्पन्न...

शीर्ष र कार्यदलमा सहमति नभएपछि नेताहरुले व्यक्तिगत तहमा सहमति खोज्ने

काठमाडौं। संविधान निर्माणको अन्तर्वस्तुमा सहमति जुट्न नसक्ने निष्कर्षमा पुगेका प्रमुख राजनीतिक दलहरुले आ आफ्नो रणनीति शुरु गरेका छन्। विवादको विषयमा सहमति खोज्न गठित कार्यदलमा समेत सहमति नजुटेपछि दलहरु आफ्नो योजनाअनुसार अघि बढेका छन्। सत्तारुढ दल...

संविधानको विवाद मिलाउने जिम्मा फेरि शीर्ष नेतामै

काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुको बारेमा ठोस प्रस्ताव बनाउन कार्यदल असफल भएपछि सहमतिको जिम्मेबारी फेरि शीर्ष नेताहरुमा पुगेको छ। विवादको विषयमा सहमति जुटाउने विभिन्न विकल्पहरुमाथि छलफल गर्न तीन दिनअघि चारै पक्षका सदस्य राखेर कार्यदल गठन...

रेलको संभाव्यता अध्ययन गर्न चीनको आग्रह

काठमाडौं। चीनले नेपाली सीमासम्म रेल सञ्जाल विस्तार गर्न तयार रहेको जनाएको छ। बेइजिङले नेपाललाई आफ्नै भूभागभित्रको विस्तार संभाव्यता अध्ययन गर्न पनि आग्रह गरेको छ। शुक्रबार नेपाली समकक्षीँ महेन्द्रबहादुर पाण्डेसँग भएको द्वीपक्षीय वार्तामा चिनियाँ विदेशमन्त्री वाङ...

उपत्यका बैशाखबाट प्लाष्टिक झोलामुक्त

काठमाडौँ। सरकारले वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने तयारी तीव्र पारेको छ। विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले घोषणा कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०५३ मा भएका प्रावधान प्रयोग गर्ने जनाएको छ।...

चिनियाँ विदेशमन्त्री ढाका प्रस्थान

काठमाडौँ। चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक सद्भावना भ्रमण पूरा गरी शनिबार दिउँसो ढाकातर्फ प्रस्थान गरेका छन्। भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै भेटेर उनले चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा पारस्परिक सहयोग...

चिनियाँ सहयोगमा साढे चार सय प्रतिशतले वृद्धि

काठमाडौं। चीनले नेपाललाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता रकममा चार सय तेत्तीस प्रतिशतले वृद्धि गरेको छ। नेपालको सामाजिक एवम् आर्थिक विकासमा सघाउन उक्त मुलुकले प्रदान गर्दै आएको १५ करोड चिनियाँ युआनलाई ८० करोड...

सहमति खोज्न दलहरुबीच बिहीबार दिनभर छलफल

काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुटाउन प्रधानमन्त्री सुशील कोइरालाले चारपक्षीय बैठकअघि सबै पक्षसँग छुट्टाछुट्टै वार्ता गरी सहमतिको प्रयास गरेका छन्। बिहान साढे ८ बजे प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष दाहालबीच वार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री...
फेसबुक