सोमबार, भदौ २ २०७६ | Mon, August 19, 2019
नेपालको समय: ०९:३० | UK Time: 04:45

‘बेलायती राजदूतसँग सरकारले स्पष्टिकरण लिने’

काठमाडौं। धर्म परिवर्तन अधिकारको माग गर्दै नेपाली सञ्चार माध्यममा लेख प्रकाशित गर्ने बेलायती राजदूत एन्डी स्पार्कसलाई सरकारले सोमबार स्पष्टिकरण लिने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत स्पार्कसलाई ‘समन’...

को को भए एमालेमा पोलिटब्युरो सदस्य (नामावली)

काठमाडौं। महाधिवेशन भएको पाँच महिनापछि नेकपा एमालेले सर्वसम्मत रुपमा पोलिटब्युरो गठन गरेको छ। पोलिटब्युरोमा अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट वहुमत पुर्‌याउन जम्बो कमिटी निर्माण गरिएको छ। ६३ सदस्यीय पोलिटब्युरोमा ४७ पूर्ण र १५ वैकल्पिक...

काठमाडौं-ढाका सिधा बस सेवामा सैद्धान्तिक सहमति

काठमाडौ। काठमाडौं र बंगलादेशको राजधानी ढाकाबीच सिधा बस सेवा शुरु गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ। काठमाडौं–ढाकाबीच सिधा बस सेवा शुरु गर्न बंगलादेशले गत वर्ष राखेको प्रस्तावमा नेपालले स्वीकार गरेको बंगलादेशी सञ्चार माध्यमहरुले जनाएको छ।...

‘धर्म परिवर्तन’ अधिकार मागेपछि नेपालस्थित बेलायती राजदूत विवादमा

काठमाडौं। ‘धर्म परिवर्तन सम्बन्धी अधिकार नेपालले सुरक्षित गर्ने छ’ भन्दै नेपालका सभाषदको नाममा खुला पत्र लेखेपछि नेपालस्थित बेलायती राजदूत एन्डी स्पार्कस् विवादमा तानिएका छन्। नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने पक्षमा अभियान चलाउँदै आएका संविधानसभाको...

मधेशी नेता नभेटिएपछि एमालेको स्थायी कमिटीले पूर्णता पाएन

काठमाडौं। महाधिवेशन सम्पन्न भएको ५ महिनापछि नेकपा एमालेले १७ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेतासहित १५ पदाधिकारी स्वत स्थायी कमिटीमा सदस्य हुने नेताहरु बाहेक अध्यक्ष केपी शर्मा...

पोलिटब्युरोमा पुग्न एमालेका कुन कुन नेताको योग्यता पुग्छ ? (नामावली)

काठमाडौं। विधानमा रहेको अस्पष्टताका कारण महाधिवेशन भएको पाँच महिनापछि नेकपा एमालेमा शुक्रबारबाट पोलिटब्युरो निर्वाचनका प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगले शुक्रबार मतदाता नामावली प्रकाशित गरेको छ । १ सय १७ पूर्ण केन्द्रीय सदस्यहरुले...

वैद्यले सार्वजनिक गरे ‘जन संविधान’ (पूर्णपाठसहित)

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले नयाँ संविधानको खाका प्रस्तुत गरेको छ। दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको माओवादीले बिहीबार सार्वजनिक गरेको खाकामा दस वर्ष सशस्त्र द्वन्द्वको समयमा उठाउँदै आएका विषयहरु छन्। नेकपा-माओवादी राज्य व्यवस्था संघीय जनगणतन्त्रिक...

२०६२-६३ को आन्दोलनरत पक्षबीच संविधानमा सहमति गर्न राष्ट्रपतिको सुझाव

काठमाडौं। राष्ट्रपति रामवरण यादवले २०६२-६३ को आन्दोलन पक्षबीच संविधानका अन्तर्वस्तुमा तत्काल सहमति कायम गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार साँझ शीतल निवास पुगेका प्रधानमन्त्री कोइरालालाई छिटो दलीय सहमति जुटाएर...

८० हजार भुटानी शरणार्थी अमेरिकामा

काठमाडौं। नेपालका विभिन्न शिविरमा रहेका मध्ये ८० हजार भुटानी शरणार्थी अमेरिका पुगेका छन्। भुटानले उनीहरुलाई स्वदेश फर्कन नदिएपछि तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत उनीहरुलाई अमेरिका लगिएको हो। पुनर्वास कार्यक्रमअन्तर्गत ८० हजार शरणार्थी अमेरिका पुगेको काठमाडौंस्थित...

प्रदेश र निर्वाचन प्रणालीमा दलहरु सहमतितर्फ

काठमाडौं। संविधानसभाका प्रमुख चार राजनीतिक दलहरु राज्य पुनर्संरचना र निर्वाचन प्रणालीमा सहमति नजिक पुगेका छन्। उनीहरुले प्रदेशको नामाकरण प्रादेशिक सभालाई गर्न दिने सैद्धान्तिक सहमति भएको बताएका छन्। तर प्रदेशको संख्या र त्यसको भगौलिक विभाजनका...

‘अन्तरिम संविधान अपडेट गरेर भएपनि समयमै संविधान’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम संविधानलाई अध्यावधिक गरेर पनि निर्धारित समयभित्र नयाँ संविधान जारी गरिने बताएका छन्। एमाले मुख्यालय बल्खुमा सोमबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माघ ८...

मकवानपुर सुमो दुर्घटनामा ६ को मृत्यु

काठमाडौं। मकवानपुरको सिस्नेरीमा यात्रुबाहक टाटा सुमो सोमवार दिउसो दुघर्टना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि ५ जना घाइते भएका छन्। मध्यमाञ्चल यातायातद्वारा संचालित टाटा सुमो ११ जना यात्रु बोकेर...
फेसबुक