शुक्रबार, चैत ८ २०७५ | Fri, March 22, 2019
नेपालको समय: १०:१० | UK Time: 04:25

संविधानमा सहमति नभए ‘परिस्थित दलहरुको नियन्त्रणमा रहन सक्दैन’

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति बाबुराम भट्टराईले नयाँ संविधानको मुख्य विषयमा प्रमुख दलहरुबीच सहमति कायम नरहे परिस्थिति अहिलेका राजनीतिक शक्तिको नियन्त्रणमा रहन नसक्ने चेतवानी दिएका छन्। संवाद...

कांग्रेस एमालेबीच सात प्रदेशको सहमति

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेले सात प्रदेशको साझा अवधारणा संविधानसभामा लैजाने भएका छन्। दुवै दलका नेताहरुको आइतबार बालुवाटारमा भएको बैठकमा नयाँ संविधानको अन्तर्बस्तुमा साझा धारणा लैजाने निर्णय भएको हो। एमालेका प्रमुख सचेतक अग्नी...

काठमाडौं-दिल्ली र पोखरा-दिल्ली बस चल्ने

काठमाडौं। पर्यटन प्रवर्द्धन गर्न नेपाल र भारतका विभिन्न सहरहरुबीच बस सेवा सञ्चालन गरिने भएको छ। काठमाडौमा हुने सार्क शिखर सम्मेलनको समयमा बस सेवा सञ्चालनको सम्झौतामा हस्ताक्षर हुने भएको छ। काठमाडौं- दिल्ली, पोखरा-दिल्ली र काठमाडौ-वारणसीबीच दैनिक...

भोकभोकै बाँच्न र नाङ्गै सुत्न बाध्य छन् चेपाङहरु

धादिङ  । अन्नको नाममा एक डोको मकै । उनले एक वर्षका लागि त्यति अन्नले आठजनाको परिवार पाल्नुपर्दछ । परिवारमा ज्याला मजदुरी गर्न सक्ने चारजना छन् । लगाउने एकसरो लुगाबाहेक अरु केही नहुँदा चिसो बढेसँगै...

मकवानपुरमा २ बस जुध्दा १० जनाको मृत्यु, ३० घाइते

काठमाडौं। मकवानपुरको बसामाडीमा दुई यात्रुबहाक बस ठोकिदा १० जनाको मृत्यु भएको छ। काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको बस शनिबार राति २ बजे ठोकिदा करिब ३० जना घाइते भएका छन्। मकवानपुर...

संसदमा हात हालाहालको स्थिति

काठमाडौ। व्यवस्थापिका संसदमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र विपक्षी दल राप्रपा नेपालका सभाषद्बीच हात हालाहालको अवस्था उत्पन्न भएपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ । दुवै पक्ष गाली गलौजमा उत्रिएका थिए। गृहमन्त्री...

सार्क सम्मेलनको बहानामा चिटिक्क बन्दै काठमाडौँ

काठमाडौँ  । आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनका लागि काठमाडौँ महानगरपालिका र अन्य निकायले नयाँ–नयाँ रूख–बिरुवा र फूल रोप्ने कार्यले ‘हरियाली काठमाडाैँको अभियानले सार्थकता पाउँदैछ । महानगरपालिकाले रत्नपार्क, टुँडिखेल...

ओली निरंकुश भएको भन्दै नेपालको सात बुँदे ध्यानाकर्षण

काठमाडौ। नेकपा एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरंकुश शैलीले पार्टी नचल्ने बताएका छन्। केन्द्रीय कार्यालय बल्खुमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुको नाममा अपिल गर्दै नेपालले करिब तीन हजार शब्दको ध्यानाकर्षण...

देउसी भैलो खेलेर प्रहरी चौकीलाई फर्निचर

सोलुखुम्बु । सोलुखुम्बुमा रहेका दुईवटा रेडियो सामुदायिक रेडियो सोलु एफएम र व्यावसायिक रेडियो शिखर एफएमले संयुक्त रूपमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट सङ्कलन भएको रकमले अस्थायी प्रहरी चौकी दोर्पुका लागि फर्निचर उपलब्ध गराएका छन् ।...

लोग्नेले ढाँट्दा अरूलाई सास्ती

मुस्किलले १० जना मानिस अटाउन सक्ने झुपडी। रातो माटोले पोतिएका साना, सफा र चिटिक्क परेका कोठा। बमकला खड्काको घर। घरभित्र चार वर्षकी उनकी सानी छोरी खेलिरहेकी थिइन्। ‘यसलाई केही थाहा छैन। यो सानै थिई’,...

सिंगापुरविरुद्ध २ सय ६४ रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको १ सय १४ रन

काठमाडौं। ज्ञानेन्द्र मल्लको शतकको मद्दतले नेपालले सिंगापुरमा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गर्न आएको नेपालका लागि उप कप्तान मल्लले १ सय...

नुवाकोटमा बस दुर्घटना, १२ को मृत्यु

काठमाडौं। नुवाकोटमा शुक्रबार भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन्। काठमाडौंबाट रसुवा जाँदै गरेको बस बेलकोटमा दुर्घटनाग्रस्त भएको हो। ट्राफिक प्रहरी दिलबहादुर राईले ५० जनाभन्दा बढी घाइते भएको बताएका...
फेसबुक