शनिबार, फागुन ११ २०७५ | Sat, February 23, 2019
नेपालको समय: २३:०२ | UK Time: 17:17

मंगलबारको पत्र पत्रिकाबाट

राजधानीबाट मंगलाबार प्रकाशित हुने दैनिक पत्रिकाले पहिरोले पुर्दा ६ जनाको मृत्यु र ३ जना वेपत्ता रहेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । अन्नपूर्ण पोस्ट्ले प्रहरीको हतियार खरिदमा बजारमूल्यभन्दा बढी भुक्तानी दिएको विषयलाई प्रमुख समाचार...

प्रहरी हतियार खरिदमा घोटाला: मूल्यभन्दा दोब्बर बढी भुक्तानी

नेपाल प्रहरीका लागि २ करोड ७४ लाख रुपैयाँमा इटालीबाट किनिएको हतियारलाई वास्तविक मूल्यभन्दा दोब्बर बढी रकम तिरेको फेला परेको छ । यो प्रकरणमा १ करोडभन्दा बढी रकम अतिरिक्त भुक्तानी गरिएको अन्नपूर्ण पोष्टले मुख्य समाचार...

संसद अवरुद्ध पार्ने माओवादी चेतावनी

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक सयन्त्र गठन नगरे संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सोमबार साँझ बालुटावारस्थित प्रधानमन्त्री निवास पुगेका दाहालले यस्तो चेतावनी दिएका हुन् । ‘सत्तारुढ...

संसदीय समितिले बुधबार सभापति पाउने

मिनि ससद भनेर संसदीय समितिहरुले दस महिनापछि बुधबार नेतृत्व पाउने भएका छन् । संसद सचिवालयले समिति सभापति चयनका लागि बुधबार बेलुकी ५ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । व्यवस्थापिका–संसदको कार्यसञ्चालन नियमावलीमा संसदअन्तर्गत...

संसद बोलाइए प्रन्या

संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले न्यायप्रणाली समितिको प्रतिवेदनमा रहेको संवैधानिक अदालत र संघीय न्यायिक आयोगसम्बन्धी विषयमा प्रधानन्यायाधीशसँग छलफल गर्ने भएको छ । समितिले मंगलबार बेलुका ५ बजे प्रधान न्यायाधीश दमोदारप्रसाद शर्मासँग छलफल गर्नेछ...

‘उच्च स्तरीय समिति बनाउन सकिंदैन’

सत्ता साझेदार चार दलले उच्च स्तरीय राजनीतिक समिति बनाउन नसकिने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको सत्ता साझेदार नेपाली का‌ग्रेस, नेकपा एमाले, राप्रपा र नेकपा मालेको बैठकले संविधानसभाको कामलाई प्रभावित हुने...

आफन्तले नै बेच्छन् चेलिबेटी

कैलाली लम्कीकी गीताको ०५९ मङ्सिरमा बिहे भयो। त्यही वर्षको चैतमा उनका श्रीमान् र जेठानी नाता पर्नेले उनलाई भारत लगे। त्यहाँ जेठानी नाता पर्नेले औषधि खुवाएपछि गीता बेहोस भइन्। होसमा आउँदा श्रीमान् र जेठानी दुवै...

चार बुँदे सहमतिमा बाझाबाझ

काठमाडौं संविधानको अन्तरबस्तु विषयमा सहमतिमा खोज्न बसेको प्रमुख तीन राजनीतिक दलको बैठक ‘उच्च स्तरीय राजनीतिक समिति’ गठन विवाद कारण बिनानिष्कर्ष टुङ्गिएको छ । बैठकपछि नेपाली कां‌ग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच आरोप प्रत्यारोप...

त्रिपालमुनी बास बस्छिन् पूर्व सभासद

तनहुँ । कुनै समयमा जनताको दु:खसुखमा साथ दिँदै विकास र शान्तिका आश्वासन दिँदै हिँड्ने तनहुँकी पूर्व सभासद् हसिना बेगम यतिबेला आफैँ प्राकृतिक विपद्बाट प्रभावित बनेकी छिन् । सेती नदी कटानले घरमा धाँजा फाटेपछि शुक्लागण्डकी...

दुई नयाँ प्रजातिका जनावर सार्वजनिक

काठमाडौं – नेपालमा पहिलोपटक क्वाक र चेङ्गु नामले चिनिने दुवै प्रजातिका जनावर पत्ता लगाइएको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरेर दुई नयाँ प्रजातिका जनावर भेटिएको जनाएको छ । अनुसन्धाताहरूले...

संघीयता नै प्रमुख चुनाैती

काठमाडौं, एक वर्षभित्र संविधान निर्माण गर्ने भनि बाचा गरेको प्रमुख राजनीतिक दलहरुबीच राज्य पुनर्संरचनाको विषय प्रमुख चुनाैतीको विषय बन्ने देखिएको छ । प्रमुख दलहरु नेपाली कांग्रेस नेकपा एमाले र एकृकीत नेकपा माओवादीबीच प्रदेश निर्माण...

राष्ट्रिय झण्डाको कीर्तिमानको तयारी

काठमाडौमा मानव निर्मित राष्ट्रिय झण्डा बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी शुरु भएको छ । कीर्तिमान निर्माणका लागि नेपाली समयअनुसार शनिबार बिहान सैनिक मञ्च टुडिँखेलमा कार्यक्रम आयोजना गरिनेछ। ‘नेपाली जो जहाँ...
फेसबुक