आइतबार, मंसिर १ २०७६ | Sun, November 17, 2019
नेपालको समय: २१:४८ | UK Time: 16:03

निगुरो टिपेर पढाइ खर्चको गुजारा गर्छन् बालबालिका

इटहरी । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै मध्य तथा उत्तरी मोरङका सयाँै बालबालिकाले दैनिक निगुरोको साग बेचेर पढाइ खर्च जोहो गरिरहेका छन् । उनीहरु बिहानै जङ्गल जान्छन् र डोकोभरि निगुरो पारेर घर ल्याउँछन् र...

युकेमा रहेका बेगखोलाबासीबाट पुरस्कार स्थापना

म्याग्दी । जिल्लाको बेगखोला गाविसमा रहेको महादेव माविमा युकेमा रहेका बेगखोलावासीले पाँच लाख रुपियाँ राशिको पुरस्कार अक्षयकोष स्थापना गरेका छन् । सो विद्यालयबाट प्रत्येक वर्ष एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीलाई पुरस्कृत गर्नका लागि बेगखोला कल्याणकारी...

सिन्धुपाल्चोक पहिरो पीडितलाई द ब्रिटिस कलेजको सहयोग

सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा गएको भीषण पहिरो कारण विस्थापित बनेकाहरुलाई द ब्रिटिस कलेजले राहत सहयोग गरेको छ । बुधबार घटनास्थल पुगेको कलेजका शिक्षक र विद्यार्थीहरु सहितको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई २ लाख...

घांस खाएर प्राण धान्दैछिन् महाकालीपारिकी बाढीपीडित

कञ्चनपुर । जोगबुढा नदीमा आएको बाढीले घरभित्र राखिएको लत्ताकपडासंगै सबै अन्न बगाएर लगेपछि दोधारा–९ कुतियाबरकी मायादेवी सुनारले नदी किनारामा उम्रिएको घांस पकाइ गुजारा चलाउंदै आएकी छिन् । छोरा र छोरीसंग बस्दै आएकी उनले अन्नको...

वर्षायाममा पनि काठमाडौंमा किनिन्छ दैनिक १० करोड लिटर पानी

काठमाडौ । देशभरि आवश्कयताभन्दा बढी वर्षात भएर बाढीपहिरो चलिरहंदा उपत्यकामा भने दैनिक १० करोड लिटरभन्दा बढी खानेपानीको माग भइराखेको छ । चैत, वैशाख र जेठ महिनाको तुलना यो माग अन्त्यत न्यून रहेको भए पनि...

सोह्र सन्तानकी आमा मर्ने बेलामा एक्लै

कालीकोट । बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भन्ने उखान कालिकोटकी धनपुरा विकको जीवनमा ठ्याक्कै मेल खान पुगको छ । सोह्र सन्तानलाई जन्म दिएकी कालीकोटकी विकलाई बुढेसकालमा एक्लै बस्नुपर्ने बाध्यता आइलागेको छ ।...

एआईजी र सचिवमा बढुवा

  आफ्ना नातेदार पर्ने गरि मर्यादा मिचेरै भएपनि सरकारले नौ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको बढुवा गरेको हो । प्रधानमन्त्री उपचारार्थ अमेरिका जानुअघि सुरु भएको सात एआईजी बढुवा...

कटवालको आत्मकथा सार्वजनिक

काठमाण्डौ । पूर्व प्रधानसेनापति रुक्मांगत कटवालको आत्मकथा विहीवार सार्वजनिक भएको छ । कालिकास्थानस्थित पव्लिकेशन गृहमा पत्रकार किरण भण्डारीले कटवाललाई पुस्तक हस्तान्तरण गरेर सार्वजनिक गरेका हुन् । कटवालले सैनिक जीवनका अनुभव, कदमहरु, दरवार, राजनीतिक दलहरुसँगका सम्बन्ध बारे पुस्तकमा...

बाढी पहिरोले मृतकको संख्या बढ्दै, उडान प्रभावित, राजमार्गहरू अवरुद्द

काठमाडौँ । साउन सकिन लाग्दा आएको अविरल वर्षाका कारण देशका विभिन्न भागको जनजीवनमा क्षति पुगेको छ । विभिन्न स्थानमा गरी हालसम्म कम्तीमा दश जनाको निधन भैसकेको छ भने पूर्वपश्चिम राजमार्ग लगायत विभिन्न सडक मार्ग अवरुद्ध...

ज्यान जोखिममा राखी-राखी गर्भपतन गराउँछन् महिला

मीराले गर्भपतन गराएको चौथोपटक भयो। पुतलीसडकस्थित मेरिस्टोप केन्द्रबाट बाहिर निस्किएकी मीरा यसका लागि आफ्नो लोग्नेलाई दोष दिन्छिन्। ‘मेरो पीडा लोग्नेले बुझ्दैनन्, पटक–पटक बच्चा फाल्दा ज्यान खत्तम भइसक्यो। गर्भ रोक्ने अस्थायी साधन लगाउँदा रगत बग्छ।...

कटवालको आत्मकथा यसै साता

काठमाडौं । पब्लिकेशन्स नेपालयले जीवनीमा आधारित कृति प्रकाशन गर्ने क्रममा पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथा पाठक सामू प्रस्तुत गर्न लागेको छ ।
यसै साता बजारमा उपलब्ध हुने यो पुस्तकले एक प्रतिवद्ध सैनिकको भोगाइमार्फत नेपाली राजनीतिक...

देउता रिसाउला भन्ने डरले गोठमा बास

महेन्द्रनगर । महिनावारी हुँदा घरमा सुते देउवा रिसाउने भन्दै अझै पनि सुदूरपश्चिमको पहाडी जिल्लाका महिला गोठमै बास बस्ने परम्परा कायम नै छ । महिनावारी हुँदाको समयसम्म गोठमै बस्ने वर्षौंदेखिको रूढीवादी परम्पराले सुदूरपश्चिमका सात पहाडी...
फेसबुक